काठमाडौं उपत्यकामा एकैदिन ८१७ जना कोरोना संक्रमित

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन १२, २०७७
|
|
५९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर १३ सय ५१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ८ सय १७ जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा आज एकै दिन ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १३ सय ५१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ८ सय १७ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १० हजार ८० जनाको पिसीआर परिक्षणमा १३ सय ५१ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ७४२ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ५४ हजार ६ सय ४० रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ६४९ जना र ललितपुरका १३२ जना र भक्तपुरका ३६ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महेन्द्रनगरमा गोलि लागी १ को मृत्यु :कसरी एक्कासी हिंसा झन् भडकियो ?
महेन्द्रनगरमा गोलि लागी १ को मृत्यु :कसरी एक्कासी हिंसा झन् भडकियो ?
साेमबार बिहानै आपूर्तिमन्त्री बल्खुस्थित तरकारी तथा फलफूल बजारमा भेटिएपछि…
साेमबार बिहानै आपूर्तिमन्त्री बल्खुस्थित तरकारी तथा फलफूल बजारमा भेटिएपछि…
जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
वर्तमान सरकार सबै नेपालीको हुन सकेन – पूर्वमन्त्री बडूको आरोप
वर्तमान सरकार सबै नेपालीको हुन सकेन – पूर्वमन्त्री बडूको आरोप
कमलादी गोली काण्डः चुनाव भाँड्न भिअाइपी हत्या याेजना
कमलादी गोली काण्डः चुनाव भाँड्न भिअाइपी हत्या याेजना
सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही
सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही
विदेशमा राखिएको ‘कालोधन’ बारे खुलासा, को को परे नेपाली?
विदेशमा राखिएको ‘कालोधन’ बारे खुलासा, को को परे नेपाली?
न्यूनतम पारिश्रमिक पुग्योे, समितिको काम पूरा भो !
न्यूनतम पारिश्रमिक पुग्योे, समितिको काम पूरा भो !
सुन तस्करी प्रकरणमा एसएसपी श्याम खत्री जेल चलान
सुन तस्करी प्रकरणमा एसएसपी श्याम खत्री जेल चलान
कांग्रेस सुदृढीकरण नाममा दुई गुटको भिन्न अभियान

तपाईंले छुटाउनुभयो कि?