काठमाडौं चारमा गगन थापा विजयी !

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
५६ पटक हेरिएको
Shares
काठमाडौं चारमा गगन थापा विजयी !

सारांश

  • काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा ३ हजार बढी मतले विजयी भएका छन्।
  •  थापाले प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै जित हासिल गरेका हुन्।
  • गगन थापाले २१ हजार ५ सय ५१ मत पाए भने भट्टराईले १८ हजार १ सय ४० मत पाएका हुन्।

काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा ३ हजार बढी मतले विजयी भएका छन्। थापाले प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै जित हासिल गरेका हुन्।

गगन थापाले २१ हजार ५ सय ५१ मत पाए भने भट्टराईले १८ हजार १ सय ४० मत पाएका हुन्। यस्तै विवेकशील साझाकी सुबुना बस्नेतले ३०४० मत ल्याएकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेयर रेनुको यस्तो छ सुन्दर र समृद्ध भरतपुर महानगर बनाउने ८७ बुदेँ नीति तथा कार्यक्रम(पुरा बुदाँसहित)
मेयर रेनुको यस्तो छ सुन्दर र समृद्ध भरतपुर महानगर बनाउने ८७ बुदेँ नीति तथा कार्यक्रम(पुरा बुदाँसहित)
दरबारमार्ग ‘रेप केस’ प्रकरणः ‘नग्न बनाएर भिडियो खिचिएको थियो’
दरबारमार्ग ‘रेप केस’ प्रकरणः ‘नग्न बनाएर भिडियो खिचिएको थियो’
सुटुक्क छाडिए ‘सामूहिक बलात्कार’ मा संलग्न मुख्य आरोपी
मेयरकप फुटबलको उपाधि वालिङलाई
ओलीलाई मंसिर २० गतेसम्म मात्रै पर्खने दाहाल–नेपालको तयारी, आजको बैठकमा ओली किन गएनन् ?
ओलीलाई मंसिर २० गतेसम्म मात्रै पर्खने दाहाल–नेपालको तयारी, आजको बैठकमा ओली किन गएनन् ?
धेरैपछि आइन रेखा- पहिलोपटक एकल साँझ लिएर
धेरैपछि आइन रेखा- पहिलोपटक एकल साँझ लिएर
यता गोल्ड किङ्ग गोरे चुडामणि उप्रेतीको बयान सुरु !! उता ठुला माछाहरु मनमा भूइंचालो जान सुरु !!!
यता गोल्ड किङ्ग गोरे चुडामणि उप्रेतीको बयान सुरु !! उता ठुला माछाहरु मनमा भूइंचालो जान सुरु !!!
पाँच जनाले जिते कोरोना : २९ दिनमा डिस्चार्ज भए अर्का बिरामी
पाँच जनाले जिते कोरोना : २९ दिनमा डिस्चार्ज भए अर्का बिरामी
रुपन्देहीलाई औद्योगिक हब बनाउन आग्रह
रुपन्देहीलाई औद्योगिक हब बनाउन आग्रह
नेपालगञ्ज उपमहानगरपालिकाः २० वर्ष पहिलेकै प्रतिस्पर्धी
नेपालगञ्ज उपमहानगरपालिकाः २० वर्ष पहिलेकै प्रतिस्पर्धी

तपाईंले छुटाउनुभयो कि?