काठमाडौमा २४ घन्टामा ३१८ कोरोना संक्रमित थपिए

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ८, २०७७
|
|
४९ पटक हेरिएको
Shares
काठमाडौमा २४ घन्टामा ३१८ कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौं उपत्यकामा आज ३१८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
  • देशभर ७ सय ४३ जना थपिएकोमा काठमाडौंमा मात्र ३१८ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • आज काठमाडौंमा थपिएका संक्रमित मध्ये ११८ महिला र २०० पुरुष रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ३१८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ७ सय ४३ जना थपिएकोमा काठमाडौंमा मात्र ३१८ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौंमा थपिएका संक्रमित मध्ये ११८ महिला र २०० पुरुष रहेका छन् । आज ९ सय ५२ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ५५ हजार ९ सय ७९ संक्रमित भएपनि २ लाख ४६ हजार ६ सय ६१ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ७ हजार ५ सय १५ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १८ लाख ९० हजार ७ सय ४० जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ४ सय ९ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतम बुद्ध विमानस्थलको काम रोकियो, स्थानीय आन्दोलित
गौतम बुद्ध विमानस्थलको काम रोकियो, स्थानीय आन्दोलित
प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न : जनआस्था वृद्धि गर्ने कार्ययोजना के-के छन् ?
प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न : जनआस्था वृद्धि गर्ने कार्ययोजना के-के छन् ?
कुमारी बैंकबाट आईपिओ भर्दा पैसा नलाग्ने
कुमारी बैंकबाट आईपिओ भर्दा पैसा नलाग्ने
जेठ ९ गतेको राशीफल यस्तो छ, कुन राशीले आज के गर्दा उत्तम ?
घरपायक स्थानमा कर्मचारीलाई खटाइने :  मन्त्री पण्डित
घरपायक स्थानमा कर्मचारीलाई खटाइने : मन्त्री पण्डित
हिलिहाङमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते
हिलिहाङमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते
विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर भिजिट भिषामा ल्याएका २२ जना नेपाली अलपत्र !
विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर भिजिट भिषामा ल्याएका २२ जना नेपाली अलपत्र !
चीन पुगेर उपराष्ट्रपति पुनले गरे जलविद्युत्, कृषि, पर्यटन, जडिबुटीमा लगानी गर्न आग्रह
चीन पुगेर उपराष्ट्रपति पुनले गरे जलविद्युत्, कृषि, पर्यटन, जडिबुटीमा लगानी गर्न आग्रह
चालु आवमा लक्ष्यअनुसार पुल निर्माण हुने
चालु आवमा लक्ष्यअनुसार पुल निर्माण हुने
मधेस प्रदेशका मुख्यमन्त्री यादवको स्पष्टीकरण
मधेस प्रदेशका मुख्यमन्त्री यादवको स्पष्टीकरण

तपाईंले छुटाउनुभयो कि?