काठमाडौ क्षेत्र १ बाट रमेश खरेलको उम्मेदवारी, सदनमा संगठित अपराधीको संख्या घटाउन उम्मेदवारी दिएको उद्घोष

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २३, २०७९
|
|
५६ पटक हेरिएको
Shares
काठमाडौ क्षेत्र १ बाट रमेश खरेलको उम्मेदवारी, सदनमा संगठित अपराधीको संख्या घटाउन उम्मेदवारी दिएको उद्घोष

सारांश

  • काठमाडौं ।
  • नेपाल प्रहरीका पूर्वडीआईजी तथा नेपाल सुशासन पार्टीका रमेश खरेलले काठमाडौ क्षेत्र न १ बाट उम्मेदवारी दर्ता गराएका छन ।
  • खरेलले नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दर्ता गरेका हुन ।

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी तथा नेपाल सुशासन पार्टीका रमेश खरेलले काठमाडौ क्षेत्र न १ बाट उम्मेदवारी दर्ता गराएका छन ।

खरेलले नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दर्ता गरेका हुन । उम्मेदवारी दर्ता गरेसंगै खरेलले सदनमा संगठित अपराधीको संख्या घटाउन आफुले उम्मेदवारी दिएको बताएका छन । खरेलले सदनको प्रतिष्ठा बढाउनका लागि कानुन बनाउने मानिस सदनमा पठाउनुपर्ने बताउदै हालसम्म सदनमा कानुन बनाउने मानिस नगई कानुन भत्काउने मानिसहरू गइरहेको टिप्पणी गरे ।

उनले भने, ‘सदनको मर्यादा बढाउनुपर्ने हुन्छ। ३३ वर्षसम्म यहाँ कानुन निर्माता कोही पनि हुनुभएन। सदनको प्रतिष्ठा र सम्मान बढाउन र सदनमा संगठित अपराधीको संख्या घटाउन मेरो उम्मेदवारी हो।’

(Provigil)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

११ वर्षको उमेरमा गायन क्षेत्रमा प्रवेश गरेकी स्मिता को हुन् ?
११ वर्षको उमेरमा गायन क्षेत्रमा प्रवेश गरेकी स्मिता को हुन् ?
काठमाडौंबाहिर पहिलोपटक डे नाइट फुटबल प्रतिष्पर्धा
काठमाडौंबाहिर पहिलोपटक डे नाइट फुटबल प्रतिष्पर्धा
अमेरिकन आइडलमा दिवेश दोस्रो, जस्ट साम बनिन विजेता
धेरै आशा गरेको युवा नेताको निधनले स्तब्ध छु : बाबुराम भट्टराई
यी हुन् कांग्रेसबाट दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ भिड्ने तीन महिला
यी हुन् कांग्रेसबाट दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ भिड्ने तीन महिला
रसुवागढी नाकाः पुलको जोखिमपछि सवारीसाधनमा रोक
रसुवागढी नाकाः पुलको जोखिमपछि सवारीसाधनमा रोक
महासमिति बैठकका प्रस्ताव सर्वसम्मत पारित गर्ने कांग्रेस पदाधिकारी बैठकमा सहमति
महासमिति बैठकका प्रस्ताव सर्वसम्मत पारित गर्ने कांग्रेस पदाधिकारी बैठकमा सहमति
बन्दकर्ताले दाङमा बिहानै गरे सवारीसाधनमा आगजनी
बन्दकर्ताले दाङमा बिहानै गरे सवारीसाधनमा आगजनी
मायादेवी मन्दिर परिसरमा निषेधित जुत्ताचप्पल प्रधानमन्त्रीकै खुट्टामा
मायादेवी मन्दिर परिसरमा निषेधित जुत्ताचप्पल प्रधानमन्त्रीकै खुट्टामा
भदौ २० गते शुक्रबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?