कान्तीपुर साप्ताहिक पत्रिकाले यसरी मार्याे जिउँदाे मान्छेलाई !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
३५ पटक हेरिएको
Shares
कान्तीपुर साप्ताहिक पत्रिकाले यसरी मार्याे जिउँदाे मान्छेलाई !

सारांश

  • काठमाडाै, १४ वैशाख ।
  •  कान्तिपुर पत्रिकाकाे थापाथलीमा रहेको कार्यालयमा नाराबाजी भईरहेको छ।
  • सर्बाधिक लोकप्रिय र धेरै बिक्ने भनेर प्रचार गर्ने कान्तिपुर पब्लिकेशनले हरेक शुक्रबार प्रकाशित गर्ने आजको साप्ताहिकको प्रथम पृष्ठमा जीवित ब्यक्तीलाई मरेको भनेर तस्बिर सहितको समाचार प्रकाशित गरे पछी  कार्यालयमा नाराबाजी भएकाे हाे।

काठमाडाै, १४ वैशाख । कान्तिपुर पत्रिकाकाे थापाथलीमा रहेको कार्यालयमा नाराबाजी भईरहेको छ।

सर्बाधिक लोकप्रिय र धेरै बिक्ने भनेर प्रचार गर्ने कान्तिपुर पब्लिकेशनले हरेक शुक्रबार प्रकाशित गर्ने आजको साप्ताहिकको प्रथम पृष्ठमा जीवित ब्यक्तीलाई मरेको भनेर तस्बिर सहितको समाचार प्रकाशित गरे पछी  कार्यालयमा नाराबाजी भएकाे हाे।

३३ किलो सुन काण्डमा मरिएका सनम शाक्यको तस्बिर हुनु पर्नेमा साप्ताहिकले युएस बंगलाको बिमान दुर्घटना हुदा बिमानको सिसा फोरेर बाँचेका सनम शाक्यको तस्बिर प्रकाशित गरे पछी लफडा भएको हो।

एकै नाम हुदा भएको त्रुटी भन्दै साप्ताहिकले भने भने पिडित दर्जन युवाले भोली प्रकाशित हुने कान्तिपुर दैनिकमा खण्डन प्रकाशित नगरे जे पनि गर्न सक्छौ भन्दै यतिबेला नाराबाजी गरिरहेकाछन्।

तस्बिरमा रातो घेरा हालिएको तस्बिर सुन काण्डमा ज्यान गुमाएका सनमको नभएर बिमान दुर्घटना मा सिसा तोडेर बाचेका सनम शाक्यको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?