काभ्रे सेवा समाजको प्रथम बार्शिकत्व सम्पन्न ।
सारांश
- काभ्रेपलान्चोक सेवा समाज कतारले आफ्नो प्रथम बार्षिक उत्सब भब्य रुपमा सम्पन्न गरेको छ ।
- सस्थाका अध्यक्ष नन्द ढुंगानाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली दूतावासका दितिय सचिब हरि अर्याल ज्यु को प्रमुख आतिथ्य रहेको थियो भने विशेष अतिथिहरुमा NRNA-ICC मध्यपुर्ब संयोजक राजेन्द्र कुमार शर्मा, टीबी कार्की, बिमल सुवेदी, कुमार कार्की, सागर नेपाल, कमल घिमिरे, चानक पोख्रेल, रेणु कार्की लगायत अतिथिहरुमा जन-प्रगतिशील मन्चका सम्योजक, नयाँ शक्तिका सम्योजक धुर्व क्षेत्री, कतार पत्रकार महासंघ अध्यक्ष गणेश कुमार बन्जाडे, पत्रकार एम पि पोख्रेल, दिल कुमार श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो ।
- सनैयाको ग्रान्ड महल स्थित एम एर ए रेस्टुरेन्टको सभा हलमा भएको उक्त कार्यक्रममा विभिन्न कलाकारहरु बाट गायन, नृत्यका साथै नाटक एबम गजल तथा कविता वाचन गरिएको थियो ।
काभ्रेपलान्चोक सेवा समाज कतारले आफ्नो प्रथम बार्षिक उत्सब भब्य रुपमा सम्पन्न गरेको छ । सस्थाका अध्यक्ष नन्द ढुंगानाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली दूतावासका दितिय सचिब हरि अर्याल ज्यु को प्रमुख आतिथ्य रहेको थियो भने विशेष अतिथिहरुमा NRNA-ICC मध्यपुर्ब संयोजक राजेन्द्र कुमार शर्मा, टीबी कार्की, बिमल सुवेदी, कुमार कार्की, सागर नेपाल, कमल घिमिरे, चानक पोख्रेल, रेणु कार्की लगायत अतिथिहरुमा जन-प्रगतिशील मन्चका सम्योजक, नयाँ शक्तिका सम्योजक धुर्व क्षेत्री, कतार पत्रकार महासंघ अध्यक्ष गणेश कुमार बन्जाडे, पत्रकार एम पि पोख्रेल, दिल कुमार श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया