कामु प्रधान न्यायाधीशको प्रमाणपत्र शंकाको घेरामा

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण १३, २०७५
|
३
|
६३ पटक हेरिएको
Shares
कामु प्रधान न्यायाधीशको प्रमाणपत्र शंकाको घेरामा

सारांश

  • काठमाडौं – प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ सामना गरिसकेका दीपकराज जोशीका शैक्षिक प्रमाणपत्र थप शंकाको घेरामा परेका छन् ।
  • जोशी र निवर्तमान प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको ‘प्रोग्रेस रिपोर्ट’ का केही आधारभूत विवरण शंकास्पद भेटिएका हुन् ।
  • ‘दुवै जनाले पेस गरेका ल क्याम्पसका प्रोग्रेस रिपोर्ट भिडाउने हो भने एउटा गलत निस्कन्छ,’ दुवै जनाको अभिलेख रहेको संवैधानिक परिषद सचिवालय स्रोतले भन्यो, ‘संसदीय सुनुवाइका क्रममा उठेको यस्तो गम्भीर प्रश्नको छानबिन हुनुपर्छ ।

काठमाडौं – प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ सामना गरिसकेका दीपकराज जोशीका शैक्षिक प्रमाणपत्र थप शंकाको घेरामा परेका छन् । जोशी र निवर्तमान प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको ‘प्रोग्रेस रिपोर्ट’ का केही आधारभूत विवरण शंकास्पद भेटिएका हुन् ।

‘दुवै जनाले पेस गरेका ल क्याम्पसका प्रोग्रेस रिपोर्ट भिडाउने हो भने एउटा गलत निस्कन्छ,’ दुवै जनाको अभिलेख रहेको संवैधानिक परिषद सचिवालय स्रोतले भन्यो, ‘संसदीय सुनुवाइका क्रममा उठेको यस्तो गम्भीर प्रश्नको छानबिन हुनुपर्छ ।’ बिहीबारको संसदिय सुनुवाइमा सांसद योगेश भट्टराईलगायतले जोशीको शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भेटिएको बारे प्रश्न उठाएका थिए ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Hom Prasai

    Niyalaye Lai Kabuma Garekoho?(Biridhi Tahalagaune Idiya)Jagir Dineko Teslai Kanun Laga…

    Comment Author

    Hom Prasai

    Niyalaye Lai Kabuma Garekoho?(Birodhi Tahalagaune Idiya)Jagir Dineko Teslai Kanun Laga…

    Comment Author

    Khagendra Bhattarai

    देशका नेता हुतिहारा भएपछी यस्तै हो ,न्याय क्षेत्रमा यस्ता दुर्गन्धित ब्यक्तिलाइ न्यायलय जिम्मा दिनु यो देशको र देशका नेताको दुर्भाग्य हो।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचवटा मात्र ठेक्का लिन पाउने व्यवस्था हटाउने तयारी
पाँचवटा मात्र ठेक्का लिन पाउने व्यवस्था हटाउने तयारी
आज असार ३ गते मंगलबारको राशीफल यस्तो छ, कसैलाई साहित्यीक क्षेत्रमा रुची कसैको नयाँ कामको थालनी
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
माओवादीले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिश  गर्‍यो
माओवादीले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिश गर्‍यो
आज मंगलवारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज मंगलवारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
सामान्य अङ्कले बढ्यो नेप्से
सामान्य अङ्कले बढ्यो नेप्से
दक्षिण कोरियामार्फत किम जोङकाे निम्ताे स्विकारे डोनाल्ड ट्रम्पले
दक्षिण कोरियामार्फत किम जोङकाे निम्ताे स्विकारे डोनाल्ड ट्रम्पले
रुसी मिसाइल एस ४०० अमेरिकालाई टाउको दुखाई बन्दै
रुसी मिसाइल एस ४०० अमेरिकालाई टाउको दुखाई बन्दै
तेस्राे स्थानका लागि भिडन्तः नेपाललाई चाैँथाे सफलता, अफगानिस्तानकाे १०० रन पुरा !
तेस्राे स्थानका लागि भिडन्तः नेपाललाई चाैँथाे सफलता, अफगानिस्तानकाे १०० रन पुरा !

तपाईंले छुटाउनुभयो कि?