अन्य दलका कार्यकर्ता समेट्दै गगन थापा (भिडियाेसहित)

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक २६, २०७४
|
|
३५ पटक हेरिएको
Shares
अन्य दलका कार्यकर्ता समेट्दै गगन थापा (भिडियाेसहित)

सारांश

  • काठमाडाै, २६ कार्तिक।
  •   स्थानीय तहकाे चुनावमा बुढानीलकण्ठ नगरपालिकामा नयाँ शक्ति पार्टीकाेतर्फबाट उपमेयरकी अनिता श्रेष्ठसहित विभिन्र राजनीतिक दल परित्याग गर्दै नेपाली काँग्रेसमा प्रवेेश गरेका छन्।
  • उनीहरूलाइ नेपाली काँग्रेसका युवा नेता तथा काठमाडाैं – ४ का उम्मेदवार गगन थापाले धुम्बाराहीमा अायाेजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन्।

काठमाडाै, २६ कार्तिक।  स्थानीय तहकाे चुनावमा बुढानीलकण्ठ नगरपालिकामा नयाँ शक्ति पार्टीकाेतर्फबाट उपमेयरकी अनिता श्रेष्ठसहित विभिन्र राजनीतिक दल परित्याग गर्दै नेपाली काँग्रेसमा प्रवेेश गरेका छन्।

उनीहरूलाइ नेपाली काँग्रेसका युवा नेता तथा काठमाडाैं – ४ का उम्मेदवार गगन थापाले धुम्बाराहीमा अायाेजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन्।

थापाले काँग्रेस लोकतन्त्रको पक्षधर पार्टी भएकाले जुनसुकै दलका कार्यकर्ता पनि अटाउन सक्ने बताए
‘हाम्रो पार्टी दाई, भाईवाला पार्टी हो यो सर वाला पार्टी हाेइन। तपाइहरुले म र मेरो पार्टीलाइ विश्वास गरेर पार्टिप्रवेश गर्नु भएको छ त्यो विश्वास लाई मैले टुट्न दिने छैन , ‘ थापाले भने ।

कार्यक्रम मा नयांशक्ति पार्टी , नेकपा माओवादी केन्द्रलगायत राजनीतिक दलका कार्यकर्ता र समाजसेवी गरी करिब २ सय जना प्रवेश गरेका युवा नेता मनोज सिग्देलले बताए ।

https://www.youtube.com/watch?v=bKOE9f_fjl4&t=2s

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Ayesha Takia receives threatening messages, husband Farhan Azmi seeks police help
Ayesha Takia receives threatening messages, husband Farhan Azmi seeks police help
फेन्सङमा आर्मी ५ स्वर्णसहित च्याम्पियन
फेन्सङमा आर्मी ५ स्वर्णसहित च्याम्पियन
यस्तो विवादित र आलोचित थियो, गोपाल पराजुलीको छवि प्रधानन्यायाधीश नबन्दै
यस्तो विवादित र आलोचित थियो, गोपाल पराजुलीको छवि प्रधानन्यायाधीश नबन्दै
ढोरपाटनवासीले मन्त्री पुनलाई भने – उत्तरगङ्गाको छिटो निर्णय होस्
ढोरपाटनवासीले मन्त्री पुनलाई भने – उत्तरगङ्गाको छिटो निर्णय होस्
भक्तपुर, लोकन्थलीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
संसदले दिलाए नेपाललाई लागातार दुई सफलता, अफगानिस्तानकाे छैटाैँ विकेटकाे पतन !
संसदले दिलाए नेपाललाई लागातार दुई सफलता, अफगानिस्तानकाे छैटाैँ विकेटकाे पतन !
वीरगञ्ज नाकाबाट एक वर्षमा एक हजार नौ सय ६३ विदेशी पर्यटक भित्रिए
वीरगञ्ज नाकाबाट एक वर्षमा एक हजार नौ सय ६३ विदेशी पर्यटक भित्रिए
यी निणय गर्दै सकियो एमाले स्थायी कमिटिको बैठक
यी निणय गर्दै सकियो एमाले स्थायी कमिटिको बैठक
नेजा अध्यक्ष न्यौपानेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटघाट
नेजा अध्यक्ष न्यौपानेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटघाट
श्रीलंकाका सबै मन्त्रीले दिए सामूहिक राजीनामा
श्रीलंकाका सबै मन्त्रीले दिए सामूहिक राजीनामा