कोरोनाबाट आज ७ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष ६, २०७७
|
|
३७ पटक हेरिएको
Shares
कोरोनाबाट आज ७ जनाको मृत्यु

सारांश

  • कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १७९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • २४ घन्टामा नयाँ संक्रमित ७ सय ४२ थपिएका छन् ।

कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १७९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ७ सय ४२ थपिएका छन् । आज १ हजार ७१ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ५४ हजार ५ सय १४ संक्रमित भएपनि २ लाख ४४ हजार ७ सय ४३ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?