कोरोनाबाट विश्वभरीमा ८ हजार ९७० को मृत्यु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र ६, २०७६
|
|
५४ पटक हेरिएको
Shares
कोरोनाबाट विश्वभरीमा ८ हजार ९७० को मृत्यु

सारांश

  • ६ चैत ।
  • विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बिहीबारसम्म विश्वभर ८ हजार ९७० व्यक्तिको मृत्यु भएको छ ।
  • विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको बुधबारसम्मको विवरणअनुसार संसारभरी २ लाख १९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

६ चैत । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बिहीबारसम्म विश्वभर ८ हजार ९७० व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको बुधबारसम्मको विवरणअनुसार संसारभरी २ लाख १९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार ७४५ जना उपचारपछि घर फर्किएका छन् । एक लाख २४ हजार ६११ व्यक्ति हाल सङ्क्रमित रहेका जनाइएको छ । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ वटा देशमा देखा परिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लवका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने सरकारको निर्णय
विप्लवका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने सरकारको निर्णय
सत्ता गठबन्धनले टुंगायो मुख्यमन्त्रीको भागबण्डा, कुन प्रदेशमा कसको सरकार ?
सत्ता गठबन्धनले टुंगायो मुख्यमन्त्रीको भागबण्डा, कुन प्रदेशमा कसको सरकार ?
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
ढुम्बावासीलाई गूमराह बनाउँने काग्रेसको चालबाजी !
ढुम्बावासीलाई गूमराह बनाउँने काग्रेसको चालबाजी !
जनताको बहुदलीय जनवादप्रति प्रचण्डको यस्तो भनाई
जनताको बहुदलीय जनवादप्रति प्रचण्डको यस्तो भनाई
देवतालाई सन्तुष्ट बनाउने नाममा छाउप्रथा कायमै
देवतालाई सन्तुष्ट बनाउने नाममा छाउप्रथा कायमै
बिजुलीमा हट्यो भारतीय तगारो
बिजुलीमा हट्यो भारतीय तगारो
चीनियाँ बिरालोको मृत्यु हँदा यसकारण चीनको सोसल मिडियामा निराशा
चीनियाँ बिरालोको मृत्यु हँदा यसकारण चीनको सोसल मिडियामा निराशा
भूमाफियालाई सघाएको आरोपमा आठ कर्मचारी पक्राउ
भूमाफियालाई सघाएको आरोपमा आठ कर्मचारी पक्राउ
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी

तपाईंले छुटाउनुभयो कि?