फोरमले सभामुखलाई भन्यो,’सांसद रौनियारको निलम्बन फुकुवा गर्नुहोस’
सारांश
- काठमाडौं, २३ माघ ।
- संघीय समाजवादी फोरम नेपालका सांसदहरुले आज सभामुख कृष्ण बहादुर महरासँग भेटेर निलम्बनमा परेका आफ्नो पार्टीका सांसद हरिनारायण रौनियारको निलम्बन तत्काल फुकुवा गर्न दवाव दिएका छन् ।
- भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका रौनियारलाई फुकुवा गर्न फोरम नेपालका महासचिव एवं सांसद रामसहाय यादवले आज सभामुखलाई भेटेका थिए ।
काठमाडौं, २३ माघ । संघीय समाजवादी फोरम नेपालका सांसदहरुले आज सभामुख कृष्ण बहादुर महरासँग भेटेर निलम्बनमा परेका आफ्नो पार्टीका सांसद हरिनारायण रौनियारको निलम्बन तत्काल फुकुवा गर्न दवाव दिएका छन् ।
भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका रौनियारलाई फुकुवा गर्न फोरम नेपालका महासचिव एवं सांसद रामसहाय यादवले आज सभामुखलाई भेटेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया