सानो पर्दामा पनि जयकिशन ‘हाइहाइ’

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर ४, २०७४
|
|
५७ पटक हेरिएको
Shares
सानो पर्दामा पनि जयकिशन ‘हाइहाइ’

सारांश

  • काठमाण्डौं ।
  • नेपालको चर्चित हास्य अभिनेता हुन जयकिशन बस्नेत ।
  • पछिल्लो समय उनले निर्माण र निर्देशन गरेको चलचित्र धुम २ हिट भएको छ ।

काठमाण्डौं । नेपालको चर्चित हास्य अभिनेता हुन जयकिशन बस्नेत । पछिल्लो समय उनले निर्माण र निर्देशन गरेको चलचित्र धुम २ हिट भएको छ ।

जनताको जीवनलाइ छुने अभिनय गर्न उनी माहिर छ्न । नेपाली सिनेमा (ठुलो पर्दा) हास्य व्यंग्य विद्यालाई मुहर्त रुप दिने काम बस्नेतले नै गरेका हुन् ।

हाल गाउँ शहरमा दर्शकको रोजाईमा परेको डिस होम रमाइलो च्यानलमा बस्नेतद्वारा अभिनिती सेरेले हसाउछले व्यापक चर्चा बटुल्न सफल भएको छ ।

हरेक शुक्रबार र शनिवार आउने सिरियल हेरेपछि गाउँ शहरका जनता दङ्ग छ्न ।फरक स्वादका कारण पनि दर्शक आफ्नु अभिनय मन पराएको बस्नेत दाबी गर्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?