कोरोना अपडेटः आज पनि ९ हजारभन्दा बढि संक्रमित

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २४, २०७८
|
|
५९ पटक हेरिएको
Shares
कोरोना अपडेटः आज पनि ९ हजारभन्दा बढि संक्रमित

सारांश

  • आज नेपालमा कोरोना भाइरसका ९ हजार १ सय ९६ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज २ हजार ९ सय ५ जना संक्रमणमुक्त भएका छन् ।

आज नेपालमा कोरोना भाइरसका ९ हजार १ सय ९६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज २ हजार ९ सय ५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ९५ हजार ३ सय ९३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पारस्परिक जवाफदेहितासम्बन्धी पत्रकारिता तालीम शुरु
पारस्परिक जवाफदेहितासम्बन्धी पत्रकारिता तालीम शुरु
त्रिभुवन विमानस्थल बाहिर गोली चल्दा एकजना घाइते
त्रिभुवन विमानस्थल बाहिर गोली चल्दा एकजना घाइते
नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति अनेरास्ववीयु र अखिल क्रान्तिकारीको आपत्ति
नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति अनेरास्ववीयु र अखिल क्रान्तिकारीको आपत्ति
दैनिक सत्तरीभन्दा बढी कन्टेनर केरूङतर्फ
दैनिक सत्तरीभन्दा बढी कन्टेनर केरूङतर्फ
रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ
रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ
सरकारले दिँदैछ युवाहरूका लागि पाँच कराेड सम्मकाे कर्जा (विवरण सहित)
विदेशीलाई भिसामा कडाइ
विदेशीलाई भिसामा कडाइ
आइजीपी भवन उद्घाटन गरिरहँदा ललितपुरको हिरासतको शौचालयमा बलात्कारका आरोपीको आत्महत्या
आइजीपी भवन उद्घाटन गरिरहँदा ललितपुरको हिरासतको शौचालयमा बलात्कारका आरोपीको आत्महत्या
विश्वास गर्न कठिन छ, तर घटना सत्य हो, तपाइँ पनि सचेत रहनुस्
विश्वास गर्न कठिन छ, तर घटना सत्य हो, तपाइँ पनि सचेत रहनुस्
मनाेरञ्जन समाचार : सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड आलियाले जित्दा दीपिकाले किन माग्नुपर्यो माफी ?
मनाेरञ्जन समाचार : सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड आलियाले जित्दा दीपिकाले किन माग्नुपर्यो माफी ?

तपाईंले छुटाउनुभयो कि?