कोरोना अपडेटः बिहिवार १२२८ जना थपिए

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र १८, २०७७
|
|
५३ पटक हेरिएको
Shares
कोरोना अपडेटः बिहिवार १२२८ जना थपिए

सारांश

  • नेपालमा कोरोना भाइरसका आज १२ सय २८ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोना भाइरसका आज १२ सय २८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४२ हजार ८ सय ७७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म २४ हजार २ सय ७ जना संक्रमणमुक्त भएका छन् । आज ९१७ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री दाहाल
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री दाहाल
सुजनको गृहकार्य हेर्ने अभिभावक सञ्चारमन्त्री
सुजनको गृहकार्य हेर्ने अभिभावक सञ्चारमन्त्री
ट्रम्पको आक्रोशः उत्तर कोरियामाथि अब एउटै चिजले काम गर्न सक्छ,
ट्रम्पको आक्रोशः उत्तर कोरियामाथि अब एउटै चिजले काम गर्न सक्छ,
नारायणगढ-मुग्लिन सडक दिउँसो थप तीन साता बन्द हुने
नारायणगढ-मुग्लिन सडक दिउँसो थप तीन साता बन्द हुने
OMG! Major fire breaks out at Deepika Padukone’s building Beaumonde Towers in Mumbai
OMG! Major fire breaks out at Deepika Padukone’s building Beaumonde Towers in Mumbai
सबैलाई न्याय हुने गरी पारिश्रमिक निर्धारण गरिनुपर्नेमा जोड
सबैलाई न्याय हुने गरी पारिश्रमिक निर्धारण गरिनुपर्नेमा जोड
सिटौलाले गरे प्रचण्डको प्रशंसै प्रशंसा, देउवाको आलोचना गरेर थाकेनन् (भिडियोसहित)
सिटौलाले गरे प्रचण्डको प्रशंसै प्रशंसा, देउवाको आलोचना गरेर थाकेनन् (भिडियोसहित)
जिसस निर्वाचनमा चुनावी तालमेल गर्ने सत्तारुढ दलबीच सहमति
जिसस निर्वाचनमा चुनावी तालमेल गर्ने सत्तारुढ दलबीच सहमति
टि–१० लिगमा पारसको खेल आज सन्दिपको भोलि, दुवै नेपालीका कप्तान दाह्रीवाला
टि–१० लिगमा पारसको खेल आज सन्दिपको भोलि, दुवै नेपालीका कप्तान दाह्रीवाला
ओली र दाहाल स्याङ्जा, बाग्लुङ र पर्वत जाने
ओली र दाहाल स्याङ्जा, बाग्लुङ र पर्वत जाने

तपाईंले छुटाउनुभयो कि?