कोरोना अपडेटः संक्रमित एक करोड ५ लाख नाघ्यो, मृतक ५ लाख १३ हजार

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ १७, २०७७
|
|
४७ पटक हेरिएको
Shares
कोरोना अपडेटः संक्रमित एक करोड ५ लाख नाघ्यो, मृतक ५ लाख १३ हजार

सारांश

  • काठमाडौं, १७ असार ।
  • विश्वभर कोरोना भाइरसको संक्रमित संख्या एक करोड ५ लाख नाघेको छ ।
  • बितेको २४ घन्टामा पौने दुई लाख संक्रमित बढेका छन् ।

काठमाडौं, १७ असार । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या एक करोड ५ लाख नाघेको छ । बितेको २४ घन्टामा पौने दुई लाख संक्रमित बढेका छन् ।

विश्वभर संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख १३ हजार नाघेको तथ्यांक छ । संक्रमितमध्ये ५७ लाख ९० हजार निको भएका छन् ।

अमेरिकामा २७ लाख संक्रमित संख्या नाघेको छ । त्यहाँ एक लाख ३० हजारको मृत्यु भइसकेको छ ।

ब्राजिलमा संक्रमित १४ लाख पुगेका छन् । त्यहाँ ५९ हजारको मृत्यु भएको छ ।

रुसमा ६ लाख ४७ हजार संक्रमित संख्या छ । भारतमा ५ लाख ८५ हजार संक्रमित संख्यामध्ये १७ हजारको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुकुरीले घाँटी रेटी छोराद्वारा बुबाको हत्या
खुकुरीले घाँटी रेटी छोराद्वारा बुबाको हत्या
कोरोना सङ्क्रमणबाट एकै परिवारका तीनको मृत्यु
कोरोना सङ्क्रमणबाट एकै परिवारका तीनको मृत्यु
पहिराले छको मृत्यु
पहिराले छको मृत्यु
आज सुनको मुल्य कति ?
आज सुनको मुल्य कति ?
पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकिन्छ अध्यक्ष दाहाल
पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकिन्छ अध्यक्ष दाहाल
‘गर्लफ्रेण्ड’ भेट्न शालिकराम पुडासैनीले लिएको छुट्टै कोठा फेला पर्यो
‘गर्लफ्रेण्ड’ भेट्न शालिकराम पुडासैनीले लिएको छुट्टै कोठा फेला पर्यो
विपद व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआओस् : उपप्रधानमन्त्री श्रेष्ठ
विपद व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआओस् : उपप्रधानमन्त्री श्रेष्ठ
शोकलाई शक्तिमा बदल्दै माओवादीले देश र जनताको हितमा अझै राम्रो काम गर्न सकोस् : नेता डा रिजाल
शोकलाई शक्तिमा बदल्दै माओवादीले देश र जनताको हितमा अझै राम्रो काम गर्न सकोस् : नेता डा रिजाल
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं  : प्रधानमन्त्री
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं : प्रधानमन्त्री
संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्: नवनिर्वाचित राष्ट्रपति पौडेल
संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्: नवनिर्वाचित राष्ट्रपति पौडेल

तपाईंले छुटाउनुभयो कि?