कैलाली ट्रक दुर्घटनामा १ को मृत्यु

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष ८, २०७४
|
|
५९ पटक हेरिएको
Shares
कैलाली ट्रक दुर्घटनामा १ को मृत्यु

सारांश

  • कैलालि ।
  • कैलालिकाे बर्दगाेरिया नगरपालिका ४ निबुवागाेजिमा ट्रक दुर्घटना हुदा १ जनकाे मुत्यु हुनको साथै एक जना घाईते भएका छन् ।
  • पुर्बबाट पश्चिम तर्फ अाईरहेकाे ना ६ ख १९९० नम्वरकाे ट्रक सडक नजिकैकाे कल्भटमा ठोक्किँदा चालक दाङकाे लमहि नगरपालिका ५ बस्ने बर्ष ३२ का हरि प्रसाद चाैधरिकाे मृत्यु भएकाे छ भने साेहि ठाउका सहचालक अनिल चाैधरिकाे घाईते भएकाे छन् ।

कैलालि । कैलालिकाे बर्दगाेरिया नगरपालिका ४ निबुवागाेजिमा ट्रक दुर्घटना हुदा १ जनकाे मुत्यु हुनको साथै एक जना घाईते भएका छन् ।

पुर्बबाट पश्चिम तर्फ अाईरहेकाे ना ६ ख १९९० नम्वरकाे ट्रक सडक नजिकैकाे कल्भटमा ठोक्किँदा चालक दाङकाे लमहि नगरपालिका ५ बस्ने बर्ष ३२ का हरि प्रसाद चाैधरिकाे मृत्यु भएकाे छ भने साेहि ठाउका सहचालक अनिल चाैधरिकाे घाईते भएकाे छन् ।

घाईते चाैधरिकाे दुबै खुट्टा भाचिएकाे छन । उनकाे बर्दगाेरिया अस्पतालमा उपचारमा भईरहेकाे छ भने मृर्तककाे सब सेती अन्चल अस्पतालमा राखिएकाे क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाँकेका सबै मतदानस्थलमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगे
बाँकेका सबै मतदानस्थलमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगे
प्रमको ट्विट पाँच भाषामा
प्रमको ट्विट पाँच भाषामा
सर्वोच्चमा बढ्यो भाँडभैलो
सर्वोच्चमा बढ्यो भाँडभैलो
देशभर भारी वर्षा, बाढी पहिरोको सम्भावना उच्च, सतर्क रहन आग्रह
देशभर भारी वर्षा, बाढी पहिरोको सम्भावना उच्च, सतर्क रहन आग्रह
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई
पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधारमा लगानी
पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधारमा लगानी
इटहरीमा फोहर प्रशोधन केन्द्र निर्माण
इटहरीमा फोहर प्रशोधन केन्द्र निर्माण
नेपाल भारत सम्बन्ध ईश्वरले बनाएको होः भारतीय राजदूत पुरी
नेपाल भारत सम्बन्ध ईश्वरले बनाएको होः भारतीय राजदूत पुरी
रुपन्देही-१ मा पूर्वसहकर्मी घनश्याम र छविलालबीचको रोचक चुनावी भिडन्त
रुपन्देही-१ मा पूर्वसहकर्मी घनश्याम र छविलालबीचको रोचक चुनावी भिडन्त
त्रीभुवन अन्तराष्ट्रीय बिमानस्थलको  बिकल्पका रुपमा गौतमबुद्ध बिमानस्थल रहने: मन्त्री अधिकारी
त्रीभुवन अन्तराष्ट्रीय बिमानस्थलको बिकल्पका रुपमा गौतमबुद्ध बिमानस्थल रहने: मन्त्री अधिकारी

तपाईंले छुटाउनुभयो कि?