कोरोना भाइरसः सतर्कता अभिवृद्धि गर्न प्रचण्डको अपील

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र ९, २०७६
|
|
५४ पटक हेरिएको
Shares
कोरोना भाइरसः सतर्कता अभिवृद्धि गर्न प्रचण्डको अपील

सारांश

  • काठमाडौं।
  • सत्तारुढ दल a रुपमा देखापरेको कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा अपील गरेका छन्।
  • उनले पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन्।

काठमाडौं। सत्तारुढ दल a रुपमा देखापरेको कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा अपील गरेका छन्।
उनले पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन आफ्नो पहल बढाउन सरकारसँग आग्रह गर्दै राष्ट्रिय एकता र उच्च मनोबलका साथ यसको सामना गर्न सबैमा अनुरोध गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्रेनको राष्ट्रपतिको कुर्सीमा हास्य कलाकार
युक्रेनको राष्ट्रपतिको कुर्सीमा हास्य कलाकार
पारमाणविक हतियार अन्त्य गर्नेसम्बन्धी परामर्श गर्न अमेरिकी विदेशमन्त्री काेरिया जाँदै
पारमाणविक हतियार अन्त्य गर्नेसम्बन्धी परामर्श गर्न अमेरिकी विदेशमन्त्री काेरिया जाँदै
चाडपर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गर्छन् : प्रम ओली, आज किराँतको उधौली
चाडपर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गर्छन् : प्रम ओली, आज किराँतको उधौली
भारतमा बस दुर्घटना हुँदा ४५ जनाकाे मृत्यु !
भारतमा बस दुर्घटना हुँदा ४५ जनाकाे मृत्यु !
आफैलाई गोली हान्न लगाउने आचार्य ५ हजार धरौटीमा छुटे
आफैलाई गोली हान्न लगाउने आचार्य ५ हजार धरौटीमा छुटे
वैदेशिक लगानीका लागि स्पष्ट नीति आवश्यक : प्रचण्ड
वैदेशिक लगानीका लागि स्पष्ट नीति आवश्यक : प्रचण्ड
साइकलमा २० मुलुकको भ्रमण, नेपाल सुरक्षित रहेको संदेश
साइकलमा २० मुलुकको भ्रमण, नेपाल सुरक्षित रहेको संदेश
कोरोना संक्रमणबाट थप तीनको मृत्यु, नेपालमा कुल मृतक संख्या १०७
बैतडीमा छ उम्मेदवारको धरौटी जफत
बागमती प्रदेश सरकारले ल्यायो रु ६२ अर्ब ७० करोडको बजेट
बागमती प्रदेश सरकारले ल्यायो रु ६२ अर्ब ७० करोडको बजेट

तपाईंले छुटाउनुभयो कि?