कोरोना भाइरसबाट शनिबार १४३ जनाको मृत्यु, ६८ हजार बढी संक्रमित

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन ४, २०७६
|
|
५८ पटक हेरिएको
Shares
कोरोना भाइरसबाट शनिबार १४३ जनाको मृत्यु, ६८ हजार बढी संक्रमित

सारांश

  • काठमाडौँ।
  • पछिल्लो समय चीनमा ब्यापक रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अझै घटेको छैन।
  • शनिबार मात्रै चीनमा कोरोना भाइरसबाट १ सय ४२ जनाको ज्यान गएको छ।

काठमाडौँ। पछिल्लो समय चीनमा ब्यापक रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अझै घटेको छैन। शनिबार मात्रै चीनमा कोरोना भाइरसबाट १ सय ४२ जनाको ज्यान गएको छ।

चीनमा हालसम्म ६८ हजार ५ सय नागरिक कोरोना भाइरसबाट संक्रमित भएका छन्। शनिबार कोरोना भाइरसबाट चीन बाहिर फ्रान्समा पनि एक जनाको ज्यान गएको छ। कोरोनाभाइरस सङ्क्रमणका कारण एशियाबाहिर मृत्यु भएको यो पहिलो घटना हो।
उनी चीनको हुबे प्रान्तका ८० वर्षीय पुरुष भएको फ्रान्सका स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोना भाइरसबाट शनिबार बिहानसम्म जापानमा २, हङ्कङ्मा १, फ्रान्समा १ र फिलिपिन्समा १ जनाले ज्यान गुमाएका छन् ।  हालसम्म २५ देशमा फैलिएको कोरोना भाइरसबाट ५ सय बढी मानिसहरु संक्रमित भएका छन् ।

यस्तै कोरोना भाइरसको अति प्रभावित क्षेत्र हुबेई प्रान्तमा रहेका १७५ जना नेपालीलाई नेपाल सरकारले उद्धार गरेर काठमाडौँ ल्याएको छ ।

बुधबार बिहान ४ बजे नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत उनीहरु आज बिहान ४ बजे त्रिभुवन विमानस्थल आईपुगेका हुन् ।

उनीहरुलाई १५ दिन क्वारेन्टाइनमा राखेर निगरानी गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

(https://hoyoskitchen.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पायलको जमानतमा रिहाइ
पायलको जमानतमा रिहाइ
डडेल्धुरामा काँग्रेसलाई जिताउनस्, विकास गरेर राजधानी ल्याउँछु : देउवा
डडेल्धुरामा काँग्रेसलाई जिताउनस्, विकास गरेर राजधानी ल्याउँछु : देउवा
आइपीटीले एकैसाथ ल्यायो नुबिया ब्राण्डका ४ स्मार्टफोन
आइपीटीले एकैसाथ ल्यायो नुबिया ब्राण्डका ४ स्मार्टफोन
चितवन र नवलपुरका किसानलाई ‘एक स्वास्थ्य’ तालिम: पशुपालनमा एन्टिबायोटिकको जथाभाबी प्रयोग रोकिने
चितवन र नवलपुरका किसानलाई ‘एक स्वास्थ्य’ तालिम: पशुपालनमा एन्टिबायोटिकको जथाभाबी प्रयोग रोकिने
कर्णालीको विकासका लागि आधुनिक बस्ती विकास गर्नुपर्छ : प्रम ओली
कर्णालीको विकासका लागि आधुनिक बस्ती विकास गर्नुपर्छ : प्रम ओली
मानवीय त्रुटिका कारण पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना : जाँचबुझ आयोगको प्रतिवेदन
मानवीय त्रुटिका कारण पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना : जाँचबुझ आयोगको प्रतिवेदन
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
पूर्वराष्ट्रपति यादवले भनेः प्रजातन्त्रमाथि खतरा देखियो
पूर्वराष्ट्रपति यादवले भनेः प्रजातन्त्रमाथि खतरा देखियो
अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैनः वरिष्ठ नेता पौडेल
अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैनः वरिष्ठ नेता पौडेल
न्यूरोडको फुटपाथ विवाद टुंगियो, अध्ययन समिति बनाउने सहमति
न्यूरोडको फुटपाथ विवाद टुंगियो, अध्ययन समिति बनाउने सहमति

तपाईंले छुटाउनुभयो कि?