कोरोना संक्रमणबाट आज थप १८ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक २१, २०७७
|
|
५७ पटक हेरिएको
Shares
कोरोना संक्रमणबाट आज थप १८ जनाको मृत्यु

सारांश

  • काठमाडौं, २१ कात्तिक ।
  • कोरोना संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १०७० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं, २१ कात्तिक । कोरोना संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १०७० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित २९ सय ९ थपिएका छन् । आज ४५ सय जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म १ लाख ८८ हजार ८ सय ८३ संक्रमित भएपनि १ लाख ५२ हजार ९ सय ८ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३४ हजार ५ सय ९ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १५ लाख १७ हजार ३ सय ४३ जनाको पिसीआर परिक्षण भएको छ भने ३४ हजार ९ सय ५ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या १ हजार २ सय ५४रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता
पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता
क्रिप्टोकरेन्सी कारोबारीको आरोपमा पक्रेर अभद्र व्यवहारको मुद्दा
क्रिप्टोकरेन्सी कारोबारीको आरोपमा पक्रेर अभद्र व्यवहारको मुद्दा
भाडामा खटाइएकाहरुले केपी ओलीको साख घट्यो भन्न सक्छन्: प्रधानमन्त्री ओली
भाडामा खटाइएकाहरुले केपी ओलीको साख घट्यो भन्न सक्छन्: प्रधानमन्त्री ओली
भीम रावललाई मन्त्री बनाउन केपी ओलीले नाटक गरे : डा. केसी (भिडियो)
भीम रावललाई मन्त्री बनाउन केपी ओलीले नाटक गरे : डा. केसी (भिडियो)
भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती
भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती
Govinda’s wife Sunita made some serious allegations against Krushna Abhishek!
Govinda’s wife Sunita made some serious allegations against Krushna Abhishek!
नयाँ वर्ष २०७९ भव्य रुपमा मनाइँदै
नयाँ वर्ष २०७९ भव्य रुपमा मनाइँदै
“जिम्माल बा को छोरो ”मिसनको गीत बजारमा आउँदै !
“जिम्माल बा को छोरो ”मिसनको गीत बजारमा आउँदै !
निर्वाचन परिणामपछि प्रधानमन्त्रीले राजीनामा दिनुपथ्र्यो : प्रदिप पौडेल (अन्तर्वार्ता)
निर्वाचन परिणामपछि प्रधानमन्त्रीले राजीनामा दिनुपथ्र्यो : प्रदिप पौडेल (अन्तर्वार्ता)
प्रधानमन्त्री फर्किएपछि यातायाताको भाडा बढाइने
प्रधानमन्त्री फर्किएपछि यातायाताको भाडा बढाइने

तपाईंले छुटाउनुभयो कि?