कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर १८, २०७७
|
|
५७ पटक हेरिएको
Shares
कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

सारांश

  • काठमाडौं, १८ मंसिर ।
  • कोरोना संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं, १८ मंसिर । कोरोना संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १३ सय ४३ थपिएका छन् । आज २१ सय ११ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ३७ हजार ५ सय ८९ संक्रमित भएपनि २ लाख २० हजार २ सय ७२ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १५ हजार ७ सय ६६ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १७ लाख ६३ हजार ९ सय १९ जनाको पिसीआर परिक्षण भएको छ भने १५ हजार ७ सय ६६ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ५ सय ७६ रहेको छ ।

(https://www.riverbendresort.us/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकता प्रतिवेदन तयार नहुनुमा विष्णु पौडेल भिलेन बनेको खुलासा !
एकता प्रतिवेदन तयार नहुनुमा विष्णु पौडेल भिलेन बनेको खुलासा !
एसिसी इमर्जिङ टिम्स एसिया कपः नेपालले युएइलाई हरायो
एसिसी इमर्जिङ टिम्स एसिया कपः नेपालले युएइलाई हरायो
फूटबलमा नेपाललाई स्वर्ण पदक
फूटबलमा नेपाललाई स्वर्ण पदक
भूमिगत पार्टीको यस्तो छ खुला राजनीतिक प्रस्ताव : “आफ्नै उम्मेदवारको यति धेरै विरोध भएको इतिहास छैन”
भूमिगत पार्टीको यस्तो छ खुला राजनीतिक प्रस्ताव : “आफ्नै उम्मेदवारको यति धेरै विरोध भएको इतिहास छैन”
माओवादीका सबै मन्त्री बिना विभागीय , कस्लाई के जिम्‍मेवारी हेर्नुहोस सूचीसहित !
माओवादीका सबै मन्त्री बिना विभागीय , कस्लाई के जिम्‍मेवारी हेर्नुहोस सूचीसहित !
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
विष्णु पौडेललाई अर्थमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी, प्रचण्डको पनि समर्थन !
विष्णु पौडेललाई अर्थमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी, प्रचण्डको पनि समर्थन !
सुत्केरीको मृत्युबारे पत्ता लगाउन स्वास्थ्य मन्त्रालयको टोली पुग्यो धुलिखेल अस्पताल
सुत्केरीको मृत्युबारे पत्ता लगाउन स्वास्थ्य मन्त्रालयको टोली पुग्यो धुलिखेल अस्पताल
प्रचण्डलाई जनयुद्धको भूतले तर्सायो
प्रचण्डलाई जनयुद्धको भूतले तर्सायो
प्रचण्डको शिक्षा छोड्नै नसकेका पूर्वजनमुक्ति सेनाको मार्मिक पत्र प्रचण्डलाई नै
प्रचण्डको शिक्षा छोड्नै नसकेका पूर्वजनमुक्ति सेनाको मार्मिक पत्र प्रचण्डलाई नै

तपाईंले छुटाउनुभयो कि?