सिके राउतसँगको सम्झौता प्रष्ट पार्नु पर्यो : बाबुराम भट्टराई

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
५० पटक हेरिएको
Shares
सिके राउतसँगको सम्झौता प्रष्ट पार्नु पर्यो : बाबुराम भट्टराई

सारांश

  • नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताउनुभएको छ ।
  • राजविराज विमानस्थलमा सोमबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग गरेको सहमतिपश्चात् पनि जनकपुरमा गरेको गतिविधिले सहमतिप्रति शङ्का गर्ने ठाउँ रहेको बताउनुभयो ।
  • उहाँले जनकपुरमा राउतको सङ्गठनले सहमतिपछि गरेको गतिविधिले शङ्का गर्ने ठाउँ रहेको उल्लेख गर्नुभयो ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताउनुभएको छ ।

राजविराज विमानस्थलमा सोमबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग गरेको सहमतिपश्चात् पनि जनकपुरमा गरेको गतिविधिले सहमतिप्रति शङ्का गर्ने ठाउँ रहेको बताउनुभयो ।

उहाँले जनकपुरमा राउतको सङ्गठनले सहमतिपछि गरेको गतिविधिले शङ्का गर्ने ठाउँ रहेको उल्लेख गर्नुभयो । संविधानअनुसार स्वाधीनता, राष्ट्रिय अखण्डता र जनतामा निहीत सार्वभौमसत्तााई परिवर्तन गर्न नसकिने बताउँदै उहाँले भन्नुभयो, ‘‘यसमा जनमत सङ्ग्रह हुन सक्दैन ।’’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताउनुभयो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विगत पाँच दिनदेखि बन्द सप्तरी खुल्ला !!! मधेसी मोर्चाद्वारा  सप्तरी बन्द फिर्ता !!!
विगत पाँच दिनदेखि बन्द सप्तरी खुल्ला !!! मधेसी मोर्चाद्वारा सप्तरी बन्द फिर्ता !!!
श्रमिकको काम र ज्यालाबारे सूचि तयार पार्न कार्यदल
श्रमिकको काम र ज्यालाबारे सूचि तयार पार्न कार्यदल
लिफ्टबाट पानी पुग्दा खुशीयाली
लिफ्टबाट पानी पुग्दा खुशीयाली
संघीयता भनेकै सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउने हाे: मुख्यमन्त्री शेरधन राई
संघीयता भनेकै सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउने हाे: मुख्यमन्त्री शेरधन राई
मेलम्चीको पानी काठमाडौँ आउँदै, पानी आउन २० देखि २१ दिन लाग्ने
मेलम्चीको पानी काठमाडौँ आउँदै, पानी आउन २० देखि २१ दिन लाग्ने
दुई सातापछि प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गराउने तयारी
दुई सातापछि प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गराउने तयारी
प्रधान सेनापति आइतबार नयाँ दिल्ली जादैँ
प्रधान सेनापति आइतबार नयाँ दिल्ली जादैँ
सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई
सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई
संवैधानिक आयोगसम्बन्धी तीन विधेयक पारित
संवैधानिक आयोगसम्बन्धी तीन विधेयक पारित
सौगातले प्रियंकालाई किन ‘आइ एम सरी’ भने ? (भिडियोसहित)
सौगातले प्रियंकालाई किन ‘आइ एम सरी’ भने ? (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?