एकता प्रतिवेदन तयार नहुनुमा विष्णु पौडेल भिलेन बनेको खुलासा !

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ २६, २०७५
|
|
३७ पटक हेरिएको
Shares
एकता प्रतिवेदन तयार नहुनुमा विष्णु पौडेल भिलेन बनेको खुलासा !

सारांश

  • काठमाडौं, २६ माघ ।
  • सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को तल्लो तहसम्मको एकता प्रक्रिया टुंगो लगाउन गठित कार्यदलले अहिलेसम्म सचिवालयलाई प्रतिवेदन बुझाउन सकेको छैन।
  • तर, कार्यदलले प्रतिवेदन बुझाउन नसक्नुको मुख्य कारण विष्णु पौडेलको भूमिका रहेको बुझिएको छ ।

काठमाडौं, २६ माघ । सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को तल्लो तहसम्मको एकता प्रक्रिया टुंगो लगाउन गठित कार्यदलले अहिलेसम्म सचिवालयलाई प्रतिवेदन बुझाउन सकेको छैन। तर, कार्यदलले प्रतिवेदन बुझाउन नसक्नुको मुख्य कारण विष्णु पौडेलको भूमिका रहेको बुझिएको छ ।

सचिवालयले हालसम्म भएका प्रगति विवरण बुझाउन निर्देशन दिएपछि व्यस्त बनेको कार्यदलको बैठक पछिल्लो समय प्रभावित बन्दै आएको छ । हलै बसेको कार्यदल बैठकमा सदस्यबीच नै प्रतिवेदन बुझाउने विषयमा विवाद भएको कुरा बाहिर आएको थियो । कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले अहिलेसम्मको प्रगति समेटेर प्रतिवेदन बुझाउने प्रस्ताव गरेका थिए भने अन्य सदस्यले सहमति भएका र सहमति हुन बाँकी विषय छुट्याएर मात्र प्रतिवेदन बनाउनुपर्ने बताएका थिए ।

तत्कालिन् नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको ९ महिना हुन लाग्दासमेत तल्लो तह, भातृ तथा शुभेच्छुक संगठनको एकता भएको छैन । एकताको बाँकी काम सक्ने विधि, प्रक्रिया र आधार तय गर्न नेकपाको स्थायी समितिको गत पुस १३ गते बसेको बैठकले ९ सदस्यीय कार्यदल बनाएको थियो ।

कार्यदलका एक सदस्यले नेता पौडेलविरुद्ध आफ्नो आक्रोश पोखेका छन् । उनले नाम नबताउने शर्तमा भने,‘कार्यदलले प्रतिवेदन बुझाउन नसक्नुको प्रमुख कारण नै विष्णु पौडेलको हात छ । न त कामै नै भयो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लकडाउनपछि पशुपतिनाथमा शव घट्न थाले
लकडाउनपछि पशुपतिनाथमा शव घट्न थाले
सांसदहरूद्वारा शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न माग
सांसदहरूद्वारा शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न माग
देशभर चिसो बढेसंगै लाग्न थाल्यो आगो र घाम प्यारो
देशभर चिसो बढेसंगै लाग्न थाल्यो आगो र घाम प्यारो
बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता
बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता
आमाको किरियामा बसेका छोरा बुहारी मतदान केन्द्रमा
आमाको किरियामा बसेका छोरा बुहारी मतदान केन्द्रमा
बागलुङका स्थानीय तहका नीतिः कुकुरलाई ‘होस्टेल’, बाँदरलाई बगैँचा
बागलुङका स्थानीय तहका नीतिः कुकुरलाई ‘होस्टेल’, बाँदरलाई बगैँचा
राणा, राना र भण्डारीबीचको चुनाव रोचक बन्दैः कसको होला पल्ला भारी ?
राणा, राना र भण्डारीबीचको चुनाव रोचक बन्दैः कसको होला पल्ला भारी ?
‘प्रोक्युरमेन्ट क्लिनिक’ सञ्चालन गरिने : सचिव रेग्मी
‘प्रोक्युरमेन्ट क्लिनिक’ सञ्चालन गरिने : सचिव रेग्मी
राष्ट्रपतिलाई गाडी किन्नको लागि साझा पार्टीले थाल्यो पैसा संकलन अभियान
राष्ट्रपतिलाई गाडी किन्नको लागि साझा पार्टीले थाल्यो पैसा संकलन अभियान
घरको मुल ढोका बन्द रहेको अवस्थामा कसरि भयाे झाको हत्या ?
घरको मुल ढोका बन्द रहेको अवस्थामा कसरि भयाे झाको हत्या ?