१४ वर्षदेखि कोमामा रहेकी महिलाले बच्चालाई जन्म दिईन्

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ २४, २०७७
|
|
३८ पटक हेरिएको
Shares
१४ वर्षदेखि कोमामा रहेकी महिलाले बच्चालाई जन्म दिईन्

सारांश

  • मानिसलाई कतिबेला कुन रोग लाग्छ भन्ने थाहा नै हुदैन ।
  • तर एउटा रोगको बिरामीले सबैलाई आश्चर्य पार्ने खालको काम गरेको छ ।
  • १४ वर्षदेखि कोमामा बसेकी महिलाले एक बच्चाको जन्म दिएकी छिन् ।

मानिसलाई कतिबेला कुन रोग लाग्छ भन्ने थाहा नै हुदैन । तर एउटा रोगको बिरामीले सबैलाई आश्चर्य पार्ने खालको काम गरेको छ । १४ वर्षदेखि कोमामा बसेकी महिलाले एक बच्चाको जन्म दिएकी छिन् ।

अमेरिकाको एरिजोना राज्यमा १४ वर्षदेखि अस्पतालको कोमामा बस्दै आएकी एरिजोना गर्भवती भएको अस्पतालका कर्मचारी कसैलाई पनि जानकारी थिएन् । अचानक उनले बच्चाको जन्म दिएकी हुन् । अस्पतालले बच्चाको बाबु खोज्ने क्रम जारी छ ।

प्रहरीले यौन हिंसा स्विकार गर्दै कडाइका साथ जाँच गरिरहेको छ । १४ वर्ष पहिले उनी पानीमा डुबेकाले कोमामा गएकी हुन् । उनी कोमामा भएपनि बच्चा भने स्वस्थ्य जन्म दिएकी छिन् । महिलालाई सहयोगको आवश्यकता हुनाले जो कसैलाई पनि आउन जान दिएको अस्पतालले बच्चाको जन्म दिएपछि भने रोक लगाएको छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवल उपमहानगरमा कांग्रेस-माओवादी गठबन्धन आउट, एमालेले मार्‍यो बाजी
बुटवल उपमहानगरमा कांग्रेस-माओवादी गठबन्धन आउट, एमालेले मार्‍यो बाजी
तनुश्री लेस्बियन हुन्, उनले मलाइ पटक पटक बलात्कार गरीन्: राखि सावंत
तनुश्री लेस्बियन हुन्, उनले मलाइ पटक पटक बलात्कार गरीन्: राखि सावंत
राजपा महासचिव मनिष सुमन प्रदेशसभामा निर्वाचित
राजपा महासचिव मनिष सुमन प्रदेशसभामा निर्वाचित
शाहरुख गौरी बिबाहको २७ औँ बर्षगाँठ तर दिक्क भएर गौरी मुम्बई भागेकी थिइन्
शाहरुख गौरी बिबाहको २७ औँ बर्षगाँठ तर दिक्क भएर गौरी मुम्बई भागेकी थिइन्
अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा गिरावट, प्रत्यक्ष प्रभाव नेपालको चिनी उद्योगमा पनि पर्नसक्ने
अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा गिरावट, प्रत्यक्ष प्रभाव नेपालको चिनी उद्योगमा पनि पर्नसक्ने
विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न: मन्त्री धिमिरे
विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न: मन्त्री धिमिरे
पप्पु कन्स्ट्रक्सनका निलम्बित सांसद रौनियारले ३ करोड ५० लाख बुझाए
पप्पु कन्स्ट्रक्सनका निलम्बित सांसद रौनियारले ३ करोड ५० लाख बुझाए
देउवा सरकारले गरेको गलत निर्णयहरु अस्वीकार्य हुने : एमाले
काठको खोरमा पर्‍यो चितुवा
काठको खोरमा पर्‍यो चितुवा
प्युठानमा गोविन्दराज पोखरेल धेरै पछाडि
प्युठानमा गोविन्दराज पोखरेल धेरै पछाडि

तपाईंले छुटाउनुभयो कि?