खिलराज रेग्मीद्वारा मतदान

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २१, २०७४
|
|
५० पटक हेरिएको
Shares
खिलराज रेग्मीद्वारा मतदान

सारांश

  • अन्तरिम मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले मतदान गरेका छन् ।
  • मतदान गरे पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले ७० सालमा आफ्नो अध्यक्षतामा संविधान सभाको निर्वाचन भएको स्मरण गरे ।
  • उनले देशमा राजनीतिक स्थीरता आउनुपर्नेमा जोड दिए ।

अन्तरिम मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले मतदान गरेका छन् । मतदान गरे पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले ७० सालमा आफ्नो अध्यक्षतामा संविधान सभाको निर्वाचन भएको स्मरण गरे । उनले देशमा राजनीतिक स्थीरता आउनुपर्नेमा जोड दिए ।

जनप्रतिनिधिले देश र जनताको हितको लागि काम गर्न उनले सुझाव दिए । निर्वाचन पश्चात देश समृद्धितर्फ उम्मुख हुने उनले विश्वास प्रकट गरे । अब पनि निर्वाचित जनप्रतिनिधिले जनचाहना अनुसार काम नगरेमा देश पछि पर्ने उनले बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाको संन्त्रासमा ‘सात्विक’ होली !
कोरोनाको संन्त्रासमा ‘सात्विक’ होली !
भक्तपुरका अधिकांश मासु पसल र काेल्ड स्टाेर मापदण्ड विपरीत !
भक्तपुरका अधिकांश मासु पसल र काेल्ड स्टाेर मापदण्ड विपरीत !
प्रधानन्यायाधीशका लागि सिफारिस भएकाओमप्रकाश मिश्र विरुद्ध उजुरी माग गर्ने निर्णय
प्रधानन्यायाधीशका लागि सिफारिस भएकाओमप्रकाश मिश्र विरुद्ध उजुरी माग गर्ने निर्णय
एक कराेड लगानीमा खाेलिएकाे याे फार्मका कुखुराले सुन्छन् भजन !
एक कराेड लगानीमा खाेलिएकाे याे फार्मका कुखुराले सुन्छन् भजन !
उद्योगी व्यवसायी भन्छन् : आर्थिक समृद्धिका लागि मतदान
उद्योगी व्यवसायी भन्छन् : आर्थिक समृद्धिका लागि मतदान
तनहुँ–१ र बारा–२ को उपनिर्वाचनका लागि दल दर्ताको सूचना
तनहुँ–१ र बारा–२ को उपनिर्वाचनका लागि दल दर्ताको सूचना
आजको विनियम दर: कुन विदेशी मुद्राको सटही दर कति?
आजको विनियम दर: कुन विदेशी मुद्राको सटही दर कति?
एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुन नेता पौडेलको आग्रह
एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुन नेता पौडेलको आग्रह
कामका लागि विदेशिनु पर्दैनः श्रममन्त्री गोकर्णराज विष्ट !
कामका लागि विदेशिनु पर्दैनः श्रममन्त्री गोकर्णराज विष्ट !
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त सुरेन्द्र कुमार पौडेललाई उदयपुरमा भब्य नागरिक अभिनन्दन
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त सुरेन्द्र कुमार पौडेललाई उदयपुरमा भब्य नागरिक अभिनन्दन

तपाईंले छुटाउनुभयो कि?