गर्भवती महिला स्वास्थ्य चौकी १० वटा अण्डा पाउने

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण १९, २०७५
|
|
६२ पटक हेरिएको
Shares
गर्भवती महिला स्वास्थ्य चौकी १० वटा अण्डा पाउने

सारांश

  • तेह्रथुम, १९ साउन, स्थानीय म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा (फुल) वितरण गर्न थालेको छ ।
  • गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पु¥याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो ।
  • स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न आउने महिलालाई प्रतेक पटक १० वटाका दरले अण्डा प्रदान गर्ने कार्यक्रम राखिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो ।

तेह्रथुम, १९ साउन, स्थानीय म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा (फुल) वितरण गर्न थालेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पु¥याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो ।

स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न आउने महिलालाई प्रतेक पटक १० वटाका दरले अण्डा प्रदान गर्ने कार्यक्रम राखिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । यो कार्यक्रमले गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षण गराउन र स्वास्थ्यको ख्याल गर्न प्रोत्साहन मिल्ने उहाँको भनाइ थियो ।

एक गर्भवती महिलाले अनिवार्य चार पटकसम्म गर्भ जाँच गराउनुपर्छ । चार पटक गर्भ जाँच गराउने गर्भवतीले ४० वटा अण्डा पाउने महिला वडा सदस्य हर्कमाया श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ६० ताेला बढी सुन बरामद
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ६० ताेला बढी सुन बरामद
कोरोना भाइरसका कारण अमेरिकामा एक नेपालीको मृत्यु
कोरोना भाइरसका कारण अमेरिकामा एक नेपालीको मृत्यु
लन्डनकाे बेलायती संसद् भवन अगाडि कार दुर्घटना, पैदलयात्री घाइते
लन्डनकाे बेलायती संसद् भवन अगाडि कार दुर्घटना, पैदलयात्री घाइते
अन्ततः पछि हटे काठमाडौंका मेयर शाक्य, यसरी बन्ने भयो रानीपोखरी ?
अन्ततः पछि हटे काठमाडौंका मेयर शाक्य, यसरी बन्ने भयो रानीपोखरी ?
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जना चिकित्सक पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जना चिकित्सक पक्राउ
पिकनिक खाएर फर्कदा ट्याक्टर दुर्घटनामा २ को मृत्यु, ८ घाइते
पिकनिक खाएर फर्कदा ट्याक्टर दुर्घटनामा २ को मृत्यु, ८ घाइते
न्यायाधीशको पारिश्रमिकसम्वन्धी दुई विधेयक पास
न्यायाधीशको पारिश्रमिकसम्वन्धी दुई विधेयक पास
ऋषि धमलाको प्रश्नः सहकारी ठगीमा धनराज र ऋषिकेशमाथि अनुसन्धान खोई ?
ऋषि धमलाको प्रश्नः सहकारी ठगीमा धनराज र ऋषिकेशमाथि अनुसन्धान खोई ?
जनयुद्ध शुरु गर्ने बेला जब बाबुरामले राजीनामा दिए
जनयुद्ध शुरु गर्ने बेला जब बाबुरामले राजीनामा दिए
२७ औ अपाङ्गता दिवसमा गुनासो: सेवा प्रदायक निकाय अपाङ्गमैत्री छैनन्
२७ औ अपाङ्गता दिवसमा गुनासो: सेवा प्रदायक निकाय अपाङ्गमैत्री छैनन्

तपाईंले छुटाउनुभयो कि?