गलत सूचनाका आधारमा विदेशको सेनामा काम गर्न नजान परराष्ट्र मन्त्रालयको आग्रह

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण १७, २०८०
|
|
४८ पटक हेरिएको
Shares
गलत सूचनाका आधारमा विदेशको सेनामा काम गर्न नजान परराष्ट्र मन्त्रालयको आग्रह

सारांश

  • काठमाडौं।
  •  परराष्ट्र मन्त्रालयले गलत सूचनाका आधारमा विदेशको सेनामा काम गर्न नजान आग्रह गरेको छ ।
  • मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरी केही सामाजिक सञ्जाल र सञ्चार माध्यममा नेपाली नागरिक विदेशी सेनामा भर्ना भएको भन्ने समाचारका सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौं। परराष्ट्र मन्त्रालयले गलत सूचनाका आधारमा विदेशको सेनामा काम गर्न नजान आग्रह गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरी केही सामाजिक सञ्जाल र सञ्चार माध्यममा नेपाली नागरिक विदेशी सेनामा भर्ना भएको भन्ने समाचारका सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयद्वारा प्रकाशित उक्त प्रेस विज्ञप्तिमा भनिएको छ, “विदेशी सेनामा नेपाली नागरिक भर्ना सम्बन्धमा परम्परागतरूपमा सम्झौताअन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ ।

अतः कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजान हुन सबैमा अनुरोध गरिन्छ । यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहन सूचित गरिन्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटनमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता,के भयाे कुराकानी ?
पर्यटनमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता,के भयाे कुराकानी ?
बिद्युत प्राधिकरणले अघि बढायो सवैभन्दा ठुलो सौर्य परियोजना
बिद्युत प्राधिकरणले अघि बढायो सवैभन्दा ठुलो सौर्य परियोजना
प्रदेशसभामा प्रधानमन्त्री सम्वोधन गर्दै
प्रदेशसभामा प्रधानमन्त्री सम्वोधन गर्दै
डब्लुटीओलाई दवाब दिनु अमेरिकाको अभिमानपूर्ण व्यवहार:चीन
डब्लुटीओलाई दवाब दिनु अमेरिकाको अभिमानपूर्ण व्यवहार:चीन
निजी क्षेत्रले अर्थतन्त्र डोर्‍याउन सक्छ भन्ने बुझाउनै सकेनौं : व्यवसायी श्रेष्ठ
निजी क्षेत्रले अर्थतन्त्र डोर्‍याउन सक्छ भन्ने बुझाउनै सकेनौं : व्यवसायी श्रेष्ठ
आज लक्ष्मी पूजाः धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै
आज लक्ष्मी पूजाः धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै
बालुवाटारबाट निस्केर बालकोटतर्फ लम्किए प्रचण्ड,अध्यक्ष ओलीसँग वार्ता हुने
बालुवाटारबाट निस्केर बालकोटतर्फ लम्किए प्रचण्ड,अध्यक्ष ओलीसँग वार्ता हुने
जनादेशलाई दराजमा थन्काउन पाइँदैन : नेम्वाङ
श्रीखण्ड पकेट क्षेत्र निर्माण
श्रीखण्ड पकेट क्षेत्र निर्माण
पदमा बस्नेका सम्पत्ति छानबिन गर्न आयोग गठन माग
पदमा बस्नेका सम्पत्ति छानबिन गर्न आयोग गठन माग

तपाईंले छुटाउनुभयो कि?