गायक कमल खत्री वैवाहिक जीवनमा बाँधिए

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन १६, २०७९
|
|
५५ पटक हेरिएको
Shares
गायक कमल खत्री वैवाहिक जीवनमा बाँधिए

सारांश

  • काठमाडौं  ।
  • लोकप्रिय गायक कमल खत्री बैबाहिक जीवनमा बाधिएका छन ।
  • गायिका मेलिना मैनालीसँग खत्रीले विवाह गरेका हुन् ।

काठमाडौं  । लोकप्रिय गायक कमल खत्री बैबाहिक जीवनमा बाधिएका छन । गायिका मेलिना मैनालीसँग खत्रीले विवाह गरेका हुन् । दशैको फुलपातीको साइत पारेर आइतबार मेलिना र कमल बैबाहिक जीवनमा बाधिएका हुन ।

दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
कमल र मेलिनाले केही समयअघि इन्गेजमेन्ट गरेका थिए । उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कास्की–२ मा समाजवादीले गुरुङलाई बनायो उम्मेद्वार
कास्की–२ मा समाजवादीले गुरुङलाई बनायो उम्मेद्वार
नहेरे पछि परिन्छ यी हुन् २०१८ का पाँच उत्कृष्ट विदेशी फिल्म
नहेरे पछि परिन्छ यी हुन् २०१८ का पाँच उत्कृष्ट विदेशी फिल्म
संगठित र योजनाबद्धरूपमा राप्रपाविरुद्ध अभियान नै चलाएको स्पष्ट देखिन्छ :  थापा
संगठित र योजनाबद्धरूपमा राप्रपाविरुद्ध अभियान नै चलाएको स्पष्ट देखिन्छ : थापा
लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धनको अग्रता
लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धनको अग्रता
सुरक्षा जाँच छल्न मुखभित्र लागूऔषध लुकाउने युवकको प्रयास असफल, २२ वर्षीय खान सीमा नाकाबाट पक्राउ
सुरक्षा जाँच छल्न मुखभित्र लागूऔषध लुकाउने युवकको प्रयास असफल, २२ वर्षीय खान सीमा नाकाबाट पक्राउ
प्रधानमन्त्री देउवाले भोलि देशवासीका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्री देउवाले भोलि देशवासीका नाममा सम्बोधन गर्दै
निर्वाचन सकिएको चार दिनपछि बुथ कब्जा गरेकाे उजुरी
निर्वाचन सकिएको चार दिनपछि बुथ कब्जा गरेकाे उजुरी
यसरी समातिएको थियो सुन
यसरी समातिएको थियो सुन
सम्झौतापरस्त नीति र गलत कार्यशैलीले सरकार जनघाति मार्गतर्फ उन्मुख : राजमो
सम्झौतापरस्त नीति र गलत कार्यशैलीले सरकार जनघाति मार्गतर्फ उन्मुख : राजमो
राजीव ढुंगाना बने नेविसंघ अध्यक्ष, महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर
राजीव ढुंगाना बने नेविसंघ अध्यक्ष, महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर

तपाईंले छुटाउनुभयो कि?