गायक मौसम गुरुङ र रेजिना परियारको आवाजमा ‘थोरै माया’ (भिडियाे सहित)

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन २, २०७५
|
|
३४ पटक हेरिएको
Shares
गायक मौसम गुरुङ र रेजिना परियारको आवाजमा ‘थोरै माया’ (भिडियाे सहित)

सारांश

  • रोशन पोखरेल , काठमाडौँ ,२ असोज ।
  • गायक मौसम गुरुङ र गायिका रेजिना परियारको आवाजमा ‘थोरै माया’ सार्बजनिक भएको छ ।
  • आफनी प्रेमीकालाई गायकले आफनो निस्वार्थ प्रेममा कुनै शंका नगर्नको लागी आग्रह गरेका छन ।
रोशन पोखरेल , काठमाडौँ ,२ असोज । गायक मौसम गुरुङ र गायिका रेजिना परियारको आवाजमा ‘थोरै माया’ सार्बजनिक भएको छ । आफनी प्रेमीकालाई गायकले आफनो निस्वार्थ प्रेममा कुनै शंका नगर्नको लागी आग्रह गरेका छन ।
भावनात्मकरुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा गायक ले गायिकालाई विश्वास्त पार्न खोजिएको छ । प्रेमका गहन शब्द लाई ओम छिनालले गरेका छन भने उनकै लय सिर्जना समेत रहेको छ । गीतको एरेन्ज विनोद बाजुरालीले गरेका छन । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । मार्मिक गीत भएकाले सञ्चिता शाही र एम वि गुरुङको मनै छुने अभिनय रहेको छ ।
हेर्नुस  भिडियाे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?