निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष २५, २०७५
|
|
५० पटक हेरिएको
Shares
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय सभाको बुधबार चलेको बैठकमा नेकपा सांसाद रामनारायण बिडारीले निर्मला हत्या प्रकरण र रेशम चौधरी सपथ र उनको थुना मुद्दाबारे विशेष समय लिएर बोलेका छन्।
  • बिडारीले निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानबाट नतिजा नआएकोमा गरिएको विरोध जायज नभएको तर्क गरेका छन्।

काठमाडौं । राष्ट्रिय सभाको बुधबार चलेको बैठकमा नेकपा सांसाद रामनारायण बिडारीले निर्मला हत्या प्रकरण र रेशम चौधरी सपथ र उनको थुना मुद्दाबारे विशेष समय लिएर बोलेका छन्।

बिडारीले निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानबाट नतिजा नआएकोमा गरिएको विरोध जायज नभएको तर्क गरेका छन्।

कुनै मुद्दाको अनुसन्धान प्रकृया लामो हुने भन्दै उनले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि काठमाडौंकै सडकमा दिउँसै गोली हानेर हत्या गरिएको र निकै समय पछि उनका हत्यारा पत्ता लागेको भन्दै निर्मलाका हत्याराहरू पनि पक्राउ पर्ने उनले जिकिर गरे।

उनले निर्मला प्रकरणमा प्रमाण मेटाउनेविरुद्ध सरकारले कारबाही गर्नुपर्ने बताए । उनले सरकारको बचाउन गर्न न्यायाधीश बम हत्या काण्डको सहारा लिँदै अपराधी ढिला पक्राउ पर्न सक्ने बताए ।

उनले रेशम चौधरीलाई अपराधी नै हो भनेर संसदबाट कतिपय सांसदहरूले ठोकुवा गरेका भन्दै बिडारीले सांसदहरूले को हत्यारा र को निर्दोष ठहर गर्ने काम गर्ने हो भने अदालत किन चाहियो ? भन्दै प्रश्न गरे। उनले चौधरीलाई शपथ ग्रहण गराउनु जायज भएको तर्क गरे ।

नेकपाका अर्का सांसद खिमलाल देवकोटाले वाईडबडी प्रकणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पनि छानविनको दायरामा ल्याउनु पर्ने बताए ।

उनले देउवाकै पालामा उनले नै मन्त्रालय सम्हालेको अवस्थमा विमान खरिदका लागि बैना रकम दिएको भन्दै देउवामाथि पनि छानविन हुनुपर्ने तर्क गरे ।

https://www.youtube.com/watch?v=9p58MBNzH2s

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साढे ३३ किलो सुन प्रकरण: यि तिन जनालाई सम्पत्ति शुद्धिकरणमा अनुसन्धान हुने
साढे ३३ किलो सुन प्रकरण: यि तिन जनालाई सम्पत्ति शुद्धिकरणमा अनुसन्धान हुने
अवार्डको प्रलोभन देखाउँदै महिला कलाकारमाथि आयोजक संस्थाका महासचिवको गिद्दे नजर
अवार्डको प्रलोभन देखाउँदै महिला कलाकारमाथि आयोजक संस्थाका महासचिवको गिद्दे नजर
काठमाडौं महानगरमा को बन्ला नयाँ मेयर ?
काठमाडौं महानगरमा को बन्ला नयाँ मेयर ?
Finest Consumer VPN
नेपाली श्रमको नयाँ गन्तव्य स्पेनः श्रममन्त्री यादव
नेपाली श्रमको नयाँ गन्तव्य स्पेनः श्रममन्त्री यादव
प्रदेश नं ३: नेकपाकाे स्थानीय तहको एकीकरण प्रक्रिया सुरू
प्रदेश नं ३: नेकपाकाे स्थानीय तहको एकीकरण प्रक्रिया सुरू
महोत्तरीः मनरा सिस्वा नगरपालिकामा राजपा विजयी
महोत्तरीः मनरा सिस्वा नगरपालिकामा राजपा विजयी
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !
बामदेव गौतमलाई मन्त्री नबनाउनु भन्दै सर्वोच्चमा दायर रिटको सुनुवाई आज
बामदेव गौतमलाई मन्त्री नबनाउनु भन्दै सर्वोच्चमा दायर रिटको सुनुवाई आज
प्रधानमन्त्री दाहालद्वारा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान
प्रधानमन्त्री दाहालद्वारा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

तपाईंले छुटाउनुभयो कि?