गायिका इन्दिराको ‘तिमीले छोडी गएपछि’को म्युजिक भिडियो सार्वजनिक
सारांश
- काठमाडाै, २० असार ।
- निकै नै चर्चित लोक तथा दोहोरी गायिका इन्दिरा शाहले “तिमीले छोडी गए पछी त ‘ बोलको गीत बजारमा सार्वजनिक गरेकी छिन् ।
- यस म्युजिक भिडियो लाई म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
काठमाडाै, २० असार । निकै नै चर्चित लोक तथा दोहोरी गायिका इन्दिरा शाहले “तिमीले छोडी गए पछी त ‘ बोलको गीत बजारमा सार्वजनिक गरेकी छिन् ।
यस म्युजिक भिडियो लाई म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । एक दर्जन भन्दा बढि लोकदोहरी र केही आधुनिक एल्बम पनि बजारमा ल्याईसकेका छन ।
यस म्युजिक भिडियोमा सम्पदा बानिया , सगुन शाही र सुमन थापाको अभिनय देख्न पाइनेछ । गीतको शब्द प्रेम कटुवालले कोरेका छन् भने । राज कुमार बगरले संगित भरेका छन् ।
म्युजिक भिडियो लाई छायांकन सम्भु चालिसेले खिचेका छन भने सम्पादन रबिन बि कले गरेका छन्।
म्युजिक भिडियोको निर्देशन शिब बिकले गरेका हुन् ।
(शान्तिराज राई वाम्बुले)
हेर्नुहाेस भिडियो
प्रतिक्रिया