गुठी संस्थानको व्यवस्थापन कमजोरी

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २, २०७३
|
|
१३८ पटक हेरिएको
Shares
गुठी संस्थानको व्यवस्थापन कमजोरी

सारांश

  • धर्मसंस्कति र परम्पराको संरक्षण र सम्वद्र्धन गर्ने, गुठीको जग्गाको संरक्षण गर्न , सांस्कृतिक र पुरातात्विक महत्वका मठ मन्दिरको अभिलेख राख्ने, विभिन्न जात्रा पर्व चलाउने जग्गाको प्रशासान (व्यवस्थापन) गर्ने जस्ता महत्वपूर्ण काम गर्ने गुठी संस्थान पछिल्लो समय धराशयी हुदै गएको बताइएको छ ।
  • गुठी संस्थानका प्रमुख प्रशासक नारायाण चौधरीको व्यवस्थापन कमजोरीका कारण सञ्चालक सदस्य तथा कर्मचारीहरुलाई विश्वास लिने तथा समन्वय कायम गरी संस्थानको हितमा गर्नुपर्ने निर्णयहरु गर्न असक्षम भई संसथानलाई अस्तव्यस्त बनाएको कर्मचारीहरुले आरोप लगाउन थालेका छन् ।
  • साथै उनीहरुले संस्थानमा भएको अनियमितताबारे मन्त्रालयले कुनै ध्यान नदिएको आरोप समेत लगाएको खबर आजको नेपाल समाचार पत्रमा छ ।

धर्मसंस्कति र परम्पराको संरक्षण र सम्वद्र्धन गर्ने, गुठीको जग्गाको संरक्षण गर्न , सांस्कृतिक र पुरातात्विक महत्वका मठ मन्दिरको अभिलेख राख्ने, विभिन्न जात्रा पर्व चलाउने जग्गाको प्रशासान (व्यवस्थापन) गर्ने जस्ता महत्वपूर्ण काम गर्ने गुठी संस्थान पछिल्लो समय धराशयी हुदै गएको बताइएको छ ।

गुठी संस्थानका प्रमुख प्रशासक नारायाण चौधरीको व्यवस्थापन कमजोरीका कारण सञ्चालक सदस्य तथा कर्मचारीहरुलाई विश्वास लिने तथा समन्वय कायम गरी संस्थानको हितमा गर्नुपर्ने निर्णयहरु गर्न असक्षम भई संसथानलाई अस्तव्यस्त बनाएको कर्मचारीहरुले आरोप लगाउन थालेका छन् ।

साथै उनीहरुले संस्थानमा भएको अनियमितताबारे मन्त्रालयले कुनै ध्यान नदिएको आरोप समेत लगाएको खबर आजको नेपाल समाचार पत्रमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?