गुडिरहेकाे बसमा बम प्रहार !

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख २२, २०७५
|
|
६२ पटक हेरिएको
Shares
गुडिरहेकाे बसमा बम प्रहार !

सारांश

  • अस्बिन खङका , २२ बैशाख ।
  •   सुनसरीको इटहरीमा गुडिरहेको समयमा एक्कासि वसमा विस्फोट भएको छ ।
  • धरानबाट काकरभिटा तर्फ गईरहेको मे १ ख २७३४ नम्वरको वसमा इटहरी आइपुग्दा विस्फोट भएको वसका कर्मचारीले जानकारी दिएका छन ।

अस्बिन खङका , २२ बैशाख ।  सुनसरीको इटहरीमा गुडिरहेको समयमा एक्कासि वसमा विस्फोट भएको छ ।

धरानबाट काकरभिटा तर्फ गईरहेको मे १ ख २७३४ नम्वरको वसमा इटहरी आइपुग्दा विस्फोट भएको वसका कर्मचारीले जानकारी दिएका छन ।

धरानबाट यात्रु लिएर काकरभिट्टा तर्फ गईरहेको बस लाई कोशी राजमार्ग अन्तर्गत इटहरी चौक भन्दा केही उत्तर आइपुग्दा बाहिरबाट प्रहार गरिएको बस्तु बसको अगाडी पट्टि लाग्दा बसका यात्रुहरु सकुशल भएको बसका चालक धनकुमार श्रेष्ठले वताए ।

एक्कासि बस अगाडी पट्टी केहि बस्तु प्रहार हुने बितीकै ठुलो आवाज आएपछि आफुहरुले बम प्रहार भएको थाहा पाएको श्रेष्ठ ले बताए। बिस्फोटनको समयमा नजिक रहेका पैदल यात्रीहरुले भने दुई जनाको संख्यामा आएका मान्छेहरुले बसमा प्रहार गरेको  जानकारी दिए ।

विस्फोटन पछी वसको बाहिर भागमा क्षति भएको र प्वाल समेत परेको छ भने विस्फोटन कसले गराएको हो भन्ने विषयमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक राजन कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफगानिस्तानमा २० लडाकू मारिए
अफगानिस्तानमा २० लडाकू मारिए
बेमौसमी हिमपातले ढोरपाटनमा सिकार खेल्न समस्या
बेमौसमी हिमपातले ढोरपाटनमा सिकार खेल्न समस्या
राष्ट्रपति भण्डारी थाइल्याण्ड र श्रीलंका भ्रमणमा जाँदै
राष्ट्रपति भण्डारी थाइल्याण्ड र श्रीलंका भ्रमणमा जाँदै
भारतलाई पाकिस्तानले क्षति पुर्‍याउन सक्छ ?
भारतलाई पाकिस्तानले क्षति पुर्‍याउन सक्छ ?
नेपाली बजारमा सुनको भाउ यथावत्, चाँदीमा १५ रुपैयाँको गिरावट
नेपाली बजारमा सुनको भाउ यथावत्, चाँदीमा १५ रुपैयाँको गिरावट
प्रदेश १ मा मुख्यमन्त्रीमा तीनजनाको दाबी
प्रदेश १ मा मुख्यमन्त्रीमा तीनजनाको दाबी
पाईलटको लापरवाहीको कारण नेपाल वायु सेवा निगमको काठमाडौं–दिल्ली उडानमा यात्रुको चित्कार
पाईलटको लापरवाहीको कारण नेपाल वायु सेवा निगमको काठमाडौं–दिल्ली उडानमा यात्रुको चित्कार
नेकपाका नेता आलमको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
नेकपाका नेता आलमको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
नवलपरासीमा कांग्रेसका शशांक ४ हजार बढी मतले अगाडि
नवलपरासीमा कांग्रेसका शशांक ४ हजार बढी मतले अगाडि
बूढीगण्डकी जलविद्युत् आयोजना स् मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग
बूढीगण्डकी जलविद्युत् आयोजना स् मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग

तपाईंले छुटाउनुभयो कि?