गोरखामा स्थानीयवासीलाई आँखामा छार्यो हाल्ने काम गर्दै बाबुराम

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
५४ पटक हेरिएको
Shares
गोरखामा स्थानीयवासीलाई आँखामा छार्यो हाल्ने काम गर्दै बाबुराम

सारांश

  • काठमाडौं ।
  • देशभरी कहि कतै पार्टीका कुनै सदस्यले चुनाव जित्ने स्थिति नदेखिएपछि दौडिएर बाम गठबन्धनमा पुगेका नयाँ शक्ति पार्टीका संयोजक डा.
  • बाबुराम भट्टराई अन्ततः त्यहाँपनि आफ्नो व्यक्तिगत फाइदा नदेखेपछि कांग्रेसको शरणमा पुगेर चुनावमा होमिए ।

काठमाडौं । देशभरी कहि कतै पार्टीका कुनै सदस्यले चुनाव जित्ने स्थिति नदेखिएपछि दौडिएर बाम गठबन्धनमा पुगेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई अन्ततः त्यहाँपनि आफ्नो व्यक्तिगत फाइदा नदेखेपछि कांग्रेसको शरणमा पुगेर चुनावमा होमिए ।

बामगठबन्धनमा हारगुहार गर्दा पनि गोरखा क्षेत्र नम्बर २ बाट टिकट नपाउने निश्चित भएपछि आफूलाई झुक्याइएको भन्दै कांग्रेसको शरणमा पुगेका भट्टराईले यतिबेला गोरखामा स्थानीयवासीलाई आँखामा छार्यो हाल्ने काम गरेका छन् ।

चुनावी दौरानमा रहेका भट्टराईले ‘गाउँपालिका क्याबिनेटमा पास गरिदिन्छु, मलाई जिताउनुस्’ भन्दै हिँडेका एक स्थानीयले बताए । सुलीकोट गाउँपालिका पुगेका भट्टराईले गाउँपालिका अध्यक्ष विष्णु भट्ट र नारायणकाजीलाई नराम्रो बनाउँदै झुटो प्रचार गरेका छन् ।

भट्टराईले काग्रेससँग चुनावी तालमेल गरी गोरखा क्षेत्र नम्बर २ बाट चुनाव जित्ने दाउँमा छन् तर पनि त्यो उनका लागि फलामको चिउरा चपाए सरह हुने निश्चित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिगो विकास मूलप्रवाहीकरणसम्बन्धी परीक्षण सूची पारित
दिगो विकास मूलप्रवाहीकरणसम्बन्धी परीक्षण सूची पारित
आफ्नो असफलता ढाकछोप गर्न प्रधानमन्त्रीको मुर्खतापूर्ण दुस्साहसः भिम रावल
आफ्नो असफलता ढाकछोप गर्न प्रधानमन्त्रीको मुर्खतापूर्ण दुस्साहसः भिम रावल
बिजुलीको आन्तरिक खपत बढाउनु नै आफ्नो मुख्य प्राथमिकतामा : ऊर्जामन्त्री बस्नेत
बिजुलीको आन्तरिक खपत बढाउनु नै आफ्नो मुख्य प्राथमिकतामा : ऊर्जामन्त्री बस्नेत
आज सुनको मुल्य स्थिर, चाँदीको मुल्य घट्यो
आज सुनको मुल्य स्थिर, चाँदीको मुल्य घट्यो
दाङको ऐरावती क्यामपसमा सर्बसहमतिमा स्वबियु समिती चयन:उपसभापती सहित समितीमा अनेरास्वबियुको बर्चस्व
दाङको ऐरावती क्यामपसमा सर्बसहमतिमा स्वबियु समिती चयन:उपसभापती सहित समितीमा अनेरास्वबियुको बर्चस्व
नक्कली बमले रामेछापमा आतंक
नक्कली बमले रामेछापमा आतंक
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित  २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
क्षतिपूर्ति नदिए ‘पानी रोको आन्दोलन’ पुनः थाल्ने
क्षतिपूर्ति नदिए ‘पानी रोको आन्दोलन’ पुनः थाल्ने
राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएकामा निवेदन
राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएकामा निवेदन
प्रधानमन्त्री देउवा र ओली किन भेट्दै ?

तपाईंले छुटाउनुभयो कि?