गोलाप्रथाबाटै मिल्छ सांसद पद!

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र २५, २०७४
|
|
५५ पटक हेरिएको
Shares
गोलाप्रथाबाटै मिल्छ सांसद पद!

सारांश

  • स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा तीनै संरचनामा चुनिएर आएका जनप्रतिनिधिको पदावधि ५ बर्ष हुन्छ ।
  •  संघीय संसद अन्तर्गत राष्ट्रिय सभामा चुनिएका ५९ सांसदको पदावधि भने निश्चित हुँदैन ।
  • कसैको ६ बर्षसम्म कायम रहन्छ, कसैको २ बर्षमै सकिन्छ ।

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा तीनै संरचनामा चुनिएर आएका जनप्रतिनिधिको पदावधि ५ बर्ष हुन्छ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभामा चुनिएका ५९ सांसदको पदावधि भने निश्चित हुँदैन ।

कसैको ६ बर्षसम्म कायम रहन्छ, कसैको २ बर्षमै सकिन्छ । कसको २ बर्ष, कसको ६ बर्ष भन्ने निर्क्यौल भने गोलाप्रथाबाट गरिन्छ । संविधानले राष्ट्रिय सभालाई स्थायी सदनको मान्यता दिएको छ ।

जस अनुसार यो सदन कहिल्यै रिक्त हुन्न । त्यही कारण सबै सदस्यको पदावधि एकैपटक नसकिने संवैधानिक व्यवस्था छ ।

राष्ट्रिय सभामा जितेका ५६ र मनोनित ३ समेत ५९ जनामध्ये एक तिहाईको पदावधि २ बर्षमा सकिन्छ भने अर्को एक तिहाईको ४ बर्षमा ।

बाँकी एक तिहाई सदस्य भने ६ बर्षसम्म पदमै रहन्छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि ११६ जना अन्यत्र स्थानान्तरण
भरतपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि ११६ जना अन्यत्र स्थानान्तरण
Just what Virtual Data Room?
चार्ल्स तृतीयले पहिरिए राजमुकुट
चार्ल्स तृतीयले पहिरिए राजमुकुट
नेकपाले नेता अधिकारीको २३ गते श्रद्धाञ्जलीसभा, देशभरका पार्टी कार्यालयका झण्डा झुकाउने
नेकपाले नेता अधिकारीको २३ गते श्रद्धाञ्जलीसभा, देशभरका पार्टी कार्यालयका झण्डा झुकाउने
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
साउनेपानी लिफ्टिङ खानेपानीमा अाचार्य
साउनेपानी लिफ्टिङ खानेपानीमा अाचार्य
यस्तो छ कारागारमा महराको दैनिकी
यस्तो छ कारागारमा महराको दैनिकी
निर्मलाका हत्यारा पत्ता नलागेपछि आमाबा धर्नामा
निर्मलाका हत्यारा पत्ता नलागेपछि आमाबा धर्नामा
कांग्रेसका मेयर उम्मेदवारको गाडीमाथि तोडफोड
गाउँपालिकाद्वारा विपन्न परिवारको स्वास्थ्य बीमा
गाउँपालिकाद्वारा विपन्न परिवारको स्वास्थ्य बीमा

तपाईंले छुटाउनुभयो कि?