ग्राण्डी अस्पतालमा ल्याण्डिङका क्रममा सिम्रिकको हेलिकोप्टर दुर्घटना

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ १६, २०७५
|
|
४१ पटक हेरिएको
Shares
ग्राण्डी अस्पतालमा ल्याण्डिङका क्रममा सिम्रिकको हेलिकोप्टर दुर्घटना

सारांश

  • काठमाडौं, १६ असार ।
  • ग्राण्डी अस्पतालमा ल्याण्डिङका क्रममा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।
  • शनिबार अस्पतालमा ल्याण्ड गर्न थाल्दा उक्त हेलिकोप्टर दुर्घटनामा परेको हो ।

काठमाडौं, १६ असार । ग्राण्डी अस्पतालमा ल्याण्डिङका क्रममा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । शनिबार अस्पतालमा ल्याण्ड गर्न थाल्दा उक्त हेलिकोप्टर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । “ल्याण्ड गर्ने क्रममा माथिल्लो तलाबाट तल्लो तलामा खसेको खबर आएको छ । विरामीको उद्धार भइसकेको छ । हेलिकप्टरलाई भने निकाल्न सकिएको छैन”, पोख्रेलले भने ।

अस्पतालले भने विमानमा पाइलट मात्र भएको दावी गरेको छ । विमानको पखेटामा क्षति भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
गृहयुद्धले एउटा समृद्ध मुलुक कसरी बन्यो कंगाल ?
गृहयुद्धले एउटा समृद्ध मुलुक कसरी बन्यो कंगाल ?
प्रधानमन्त्री ओलीले प्राप्त गरेको सुशासन अवार्डमा सवा करोड थप गरी कोष गठन गरिने
प्रधानमन्त्री ओलीले प्राप्त गरेको सुशासन अवार्डमा सवा करोड थप गरी कोष गठन गरिने
कलिला आँखामा क्यान्सर
कलिला आँखामा क्यान्सर
आइजीपीका लागी शैलेश थापाको नाम सिफारिस, आजै मन्त्रिपरिषदले निर्णय गर्ने
आइजीपीका लागी शैलेश थापाको नाम सिफारिस, आजै मन्त्रिपरिषदले निर्णय गर्ने
बाबु सूर्यबहादुर थापामाथि हत्या आरोप, छोरा सुनीलबहादुर थापा सहिद घोषणाको प्रस्तावक
बाबु सूर्यबहादुर थापामाथि हत्या आरोप, छोरा सुनीलबहादुर थापा सहिद घोषणाको प्रस्तावक
मर्न खोजें सकिनँ
मर्न खोजें सकिनँ
चर्को विरोध पछि माफी माग्दै युट्युवबाट गीत हटाए पशुपति शर्माले
चर्को विरोध पछि माफी माग्दै युट्युवबाट गीत हटाए पशुपति शर्माले
निर्णायक खेलमा नेपालको लज्जास्पद हार, टि–२० विश्वकप खेल्ने सपना चकनाचुर
निर्णायक खेलमा नेपालको लज्जास्पद हार, टि–२० विश्वकप खेल्ने सपना चकनाचुर
यसै आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत निर्यात गरिन्छः प्रधानमन्त्री दाहाल
यसै आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत निर्यात गरिन्छः प्रधानमन्त्री दाहाल