घट्यो सुनको मूल्य

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २९, २०८०
|
|
३४ पटक हेरिएको
Shares
घट्यो सुनको मूल्य

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
  • कारोबार साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको मूल्य दोश्रो दिनमा आउँदा प्रतितोला १०० रुपैयाँले घटेको हो ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । कारोबार साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको मूल्य दोश्रो दिनमा आउँदा प्रतितोला १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य आज १ हजार ४४५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?