घट्यो सुनको मूल्य

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २१, २०८०
|
|
४९ पटक हेरिएको
Shares
घट्यो सुनको मूल्य

सारांश

  • काठमाडौं ।
  •   आज पनि सुन र चाँदीको मूल्य घटेको छ ।
  • साताको पहिलो दिन आइतबार र दोश्रो दिन सोमबार बढेर मंगलबारदेखि घटेको सुनको मूल्य आज बिहीबार पनि घटेको हो ।

काठमाडौं ।  आज पनि सुन र चाँदीको मूल्य घटेको छ । साताको पहिलो दिन आइतबार र दोश्रो दिन सोमबार बढेर मंगलबारदेखि घटेको सुनको मूल्य आज बिहीबार पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले गिरावट भइ प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा २० रुपैयाँ घटेसँगै प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापाका पन्ध्र हजार घरधुरी अन्धकारमा
झापाका पन्ध्र हजार घरधुरी अन्धकारमा
मंसिर १० को चुनाव सर्ने कानुन मन्त्रीको खुलासा
मंसिर १० को चुनाव सर्ने कानुन मन्त्रीको खुलासा
सूर्यविनायकको अर्धवार्षिक आम्दानी रु ८३ करोड
सूर्यविनायकको अर्धवार्षिक आम्दानी रु ८३ करोड
मृत फेला परेकी बालिकालाई बलात्कारपछि हत्या गरेको पुष्टि
मृत फेला परेकी बालिकालाई बलात्कारपछि हत्या गरेको पुष्टि
सम्पत्ति शुद्धीकरणसम्बन्धी नेपालको पारस्परिक मूल्याङ्कन प्रतिवेदन पारित
सम्पत्ति शुद्धीकरणसम्बन्धी नेपालको पारस्परिक मूल्याङ्कन प्रतिवेदन पारित
लागूआषैध र गाँजा सहित तीन जना पक्राउ
हिउँबाट उर्जा निकालिँदै
कक्षा १२ नतिजा भदौको दोश्रो साता आउने , ३५५ भन्दा कम ल्याउनेले पुन परीक्षा दिनुपर्ने
कक्षा १२ नतिजा भदौको दोश्रो साता आउने , ३५५ भन्दा कम ल्याउनेले पुन परीक्षा दिनुपर्ने
पत्रकारको आन्दोलनको कुनै तुक नभएको भन्दै मिडिया विधेयकमा केही प्रावधान हटाउने निष्कर्षमा प्रम
पत्रकारको आन्दोलनको कुनै तुक नभएको भन्दै मिडिया विधेयकमा केही प्रावधान हटाउने निष्कर्षमा प्रम
यस्ता छन् कम्युनिष्ट आन्दोलनबारे केपी र प्रचण्डका संयुक्त विचार
यस्ता छन् कम्युनिष्ट आन्दोलनबारे केपी र प्रचण्डका संयुक्त विचार

तपाईंले छुटाउनुभयो कि?