चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र १२, २०७५
|
|
५५ पटक हेरिएको
Shares
चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

सारांश

  • कावासोती, १२ चैत  नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
  • नवलपरासी जिल्ला इञ्चार्ज गङ्गा ज्ञवालीलाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको ।
  • नवलपरासी पश्चिम बर्दघाट–४ बाढी पीडितस्थित उनको घरबाट राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

कावासोती, १२ चैत  नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी जिल्ला इञ्चार्ज गङ्गा ज्ञवालीलाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको ।
नवलपरासी पश्चिम बर्दघाट–४ बाढी पीडितस्थित उनको घरबाट राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । पक्राउ परेको ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय पश्चिममा राखिएको छ ।

यसैगरी प्रहरीले नवलपरासी पूर्वबाट सो समूहका नवलपरासी जिल्ला सदस्यलाई समेत पक्राउ गरेको छ । जिल्ला सदस्य कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ४७ वर्षीय धनबहादुर मर्दनियालाई उनकै घरबाट पक्राउ गरिएको नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । मर्दनियालाई प्रहरी कार्यालय कावासोतीमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रानाभाटले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

What Is Padmavati Controversy? 10 Developments On Sanjay Leela Bhansali’s Film
What Is Padmavati Controversy? 10 Developments On Sanjay Leela Bhansali’s Film
रोचक जानकारी : नियमित सेक्स गर्ने महिलालाई यसरी चिन्नुस
रोचक जानकारी : नियमित सेक्स गर्ने महिलालाई यसरी चिन्नुस
सिर्जना सिंहलाई काठमाडौँको मेयरको उम्मेदवार बनाउने सहमति
सिर्जना सिंहलाई काठमाडौँको मेयरको उम्मेदवार बनाउने सहमति
नेकपा विवादः प्रचण्डलगायतका नेताहरुको राजीनामाको माग यथावत्, मंसिरमा महाधिवेशन अमान्य
नेकपा विवादः प्रचण्डलगायतका नेताहरुको राजीनामाको माग यथावत्, मंसिरमा महाधिवेशन अमान्य
आजको राशिफल
आजको राशिफल
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
गण्डकीमा ३३ अर्ब ४२ करोडको बजेट
गण्डकीमा ३३ अर्ब ४२ करोडको बजेट
विमानस्थलबाट रुँदै आर्यघाट पुगेका निशानका बुवा प्लास्टिकको पोकोमा छोराको शव देख्दा भक्कानिए
विमानस्थलबाट रुँदै आर्यघाट पुगेका निशानका बुवा प्लास्टिकको पोकोमा छोराको शव देख्दा भक्कानिए
नेपालकाे लगातार दाेस्राे जित, दिपेन्द्रकाे सतकिय पारी र सागरकाे अलराउण्ड प्रदर्शन महत्वपूर्ण !
नेपालकाे लगातार दाेस्राे जित, दिपेन्द्रकाे सतकिय पारी र सागरकाे अलराउण्ड प्रदर्शन महत्वपूर्ण !
जोशीलाई प्रमाणपत्रको घाँडो : कक्षा १० मा दुई विषयमा फेल !
जोशीलाई प्रमाणपत्रको घाँडो : कक्षा १० मा दुई विषयमा फेल !

तपाईंले छुटाउनुभयो कि?