चितवन २ मा सर्वदलीय बैठक जारी

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख ११, २०८०
|
|
३३ पटक हेरिएको
Shares
चितवन २ मा सर्वदलीय बैठक जारी

सारांश

  • काठमाडौं ।
  • प्रतिनिधि सभा उपनिर्वाचनअन्तर्गत चितवन–२ मा मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक सुरु भएको छ ।
  • बिहान ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको भए पनि झण्डै २ घण्टा ढिला गरी बैठक सुरु गरिएको हो ।

काठमाडौं । प्रतिनिधि सभा उपनिर्वाचनअन्तर्गत चितवन–२ मा मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक सुरु भएको छ । बिहान ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको भए पनि झण्डै २ घण्टा ढिला गरी बैठक सुरु गरिएको हो ।

स्रोतका अनुसार सर्वदलीय बैठकमा सहमति जुटाएर मात्रै मतगणना सुरु गरिने भएको छ ।

कांग्रेसले त्यहाँ रास्वपाका उम्मेदवार रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै त्यसको निर्क्यौल भएपछि मात्रै बाँकी प्रक्रिया अगाडि बढाउनुपर्ने अडान राखेको छ ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा चितवन–२ मा रास्वपाका रवि लामिछाने विजयी भएका थिए। तर नागरिकता विवादमा सर्वोच्चको फैसलापछि पद गुमाएका कारण पुनः निर्वाचन भएको हो।

यहाँ रास्वपाका रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने लगायतका उम्मेदवार छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेट, के भयाे कुराकानी ?
अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेट, के भयाे कुराकानी ?
‘नेपालको कानून उल्लङ्घन गर्नेलाई चीनले जोगाउँदैन, सुमधुर द्विपक्षीय सम्बन्ध नरुचाउनेसँग सचेत हुनैपर्छ’
‘नेपालको कानून उल्लङ्घन गर्नेलाई चीनले जोगाउँदैन, सुमधुर द्विपक्षीय सम्बन्ध नरुचाउनेसँग सचेत हुनैपर्छ’
क्रिस्टियानो रोनाल्डोपनि क्वारेन्टाईनामा
क्रिस्टियानो रोनाल्डोपनि क्वारेन्टाईनामा
कुमारी बैंक र फ्रेन्च बेकरीबीच सम्झौता
कुमारी बैंक र फ्रेन्च बेकरीबीच सम्झौता
आज २०४ औँ भानुजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै
आज २०४ औँ भानुजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै
भरतपुर अस्पतालमा बिरामीको चाप बढेपछि सेवा विकेन्द्रीकरणको तयारी
भरतपुर अस्पतालमा बिरामीको चाप बढेपछि सेवा विकेन्द्रीकरणको तयारी
कपिल शर्मा चाँडै बाबु भन्दै
कपिल शर्मा चाँडै बाबु भन्दै
‘प्रचण्ड जी र म जन्मजात शत्रु थिएनौ, नाच्न सिकाउनेले आफैले नाचेर देखाउन्: प्रधानमन्त्री ओली
११६ कोरोना संक्रमित थपिए, कुल संक्रमित १७ हजार १ सय ७७ पुग्यो
११६ कोरोना संक्रमित थपिए, कुल संक्रमित १७ हजार १ सय ७७ पुग्यो
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस: नेपालको अवस्था झन् खस्कँदै
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस: नेपालको अवस्था झन् खस्कँदै