चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन १३, २०७४
|
|
४५ पटक हेरिएको
Shares
चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ !

सारांश

  • काठमाडौं—४६ हजार अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेकी छिन्।
  • त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको हेन्डब्यागेज चेकिङ एरियामा जाँच गर्ने ४१ वर्षीया चिनियाँ नागरिक यानकुन दुवानलाई लुकाई छिपाई राखेको अमेरिकी डलर ४६ हजार ४ सय ८० र चाइनिज यान १ हजार ६ सयसहित बिहीबार पक्राउ परेका हुन्।
  • राहदानी नम्बर जी ३८७७६०८५ बाहक उनी ड्रक एयरद्वारा नेपालबाट भुटान जाँदै थिइन्।

काठमाडौं—४६ हजार अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेकी छिन्। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको हेन्डब्यागेज चेकिङ एरियामा जाँच गर्ने ४१ वर्षीया चिनियाँ नागरिक यानकुन दुवानलाई लुकाई छिपाई राखेको अमेरिकी डलर ४६ हजार ४ सय ८० र चाइनिज यान १ हजार ६ सयसहित बिहीबार पक्राउ परेका हुन्।

राहदानी नम्बर जी ३८७७६०८५ बाहक उनी ड्रक एयरद्वारा नेपालबाट भुटान जाँदै थिइन्। विमानस्थल प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

पछिल्लो समय चिनियाँ नागरिक नेपाल आउने र अमेरिकी डलर लैजाने क्रम बढेको भन्ने चर्चा चलिरहेका बेला यानकुन पक्राउ परेकी हुन्। यसअघि प्रहरीले रसुवागढी नाकाबाट अर्की चिनियाँ महिलालाई ५० हजार अमेरिकी डलरसहित पक्राउ गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन्दर देखिन दीपिका के के गर्छिन्?
सुन्दर देखिन दीपिका के के गर्छिन्?
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गोपाल महतलाई गर्‍यो प्रहरीले पक्राउ
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गोपाल महतलाई गर्‍यो प्रहरीले पक्राउ
प्रधानमन्त्रीलाई हटाउन खोज्ने प्रयास पानीको फोकाजस्तैं फुट्छ : अधिकारी
प्रधानमन्त्रीलाई हटाउन खोज्ने प्रयास पानीको फोकाजस्तैं फुट्छ : अधिकारी
संचारमन्त्रीले ७० करोड बार्गेनिङ्ग गरेको दावीसहितको अडियो सार्वजानिक (अडियो)
संचारमन्त्रीले ७० करोड बार्गेनिङ्ग गरेको दावीसहितको अडियो सार्वजानिक (अडियो)
हार स्वीकार्दै कमल थापाले दाहाललाई बधाई दिए
हार स्वीकार्दै कमल थापाले दाहाललाई बधाई दिए
मलेसियामा दिलबहादुर बचाउ आर्थिक संकलन अभियानको समापन, जम्मा साढे ६ लाख सहयोग
मलेसियामा दिलबहादुर बचाउ आर्थिक संकलन अभियानको समापन, जम्मा साढे ६ लाख सहयोग
अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि
अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि
काठमाडौंमा सडकको बेहाल !
काठमाडौंमा सडकको बेहाल !
दक्षिण सुडानमा कार्यरत शान्ति सैनिक बाँठाको मृत्यु
दक्षिण सुडानमा कार्यरत शान्ति सैनिक बाँठाको मृत्यु
भूकम्पबाट क्षतिग्रस्त दुई सय ७४ विद्यालयको पुनःनिर्माण सम्पन्न
भूकम्पबाट क्षतिग्रस्त दुई सय ७४ विद्यालयको पुनःनिर्माण सम्पन्न

तपाईंले छुटाउनुभयो कि?