चीनपछि नेपालले पनि बन्द गर्यो सगरमाथा आरोहण

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन ३०, २०७६
|
|
४२ पटक हेरिएको
Shares
चीनपछि नेपालले पनि बन्द गर्यो सगरमाथा आरोहण

सारांश

  • काठमाडौं।
  • चीनपछि नेपालले पनि सगरमाथा आरोहण बन्द गरेको छ ।
  • कोरोनाभाइरको फैलँदो संक्रमणलाई मध्यनजर गर्दै नेपालले पनि यस सिजन सगरमाथा आरोहणका सबै अभियान बन्द गरेको हो ।

काठमाडौं। चीनपछि नेपालले पनि सगरमाथा आरोहण बन्द गरेको छ । कोरोनाभाइरको फैलँदो संक्रमणलाई मध्यनजर गर्दै नेपालले पनि यस सिजन सगरमाथा आरोहणका सबै अभियान बन्द गरेको हो ।
बीबीसीले प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई उद्धृत गर्दै लेखेअनुसार अप्रिल ३० सम्मका लागि सबै प्रकारको पर्यटक भिसामा रोक लगाउने निर्णय पनि गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको एक अहम बैठकको निर्णयमा भनिएको छ ‘२०२० मा हुने सगरमाथा आरोहणका यस सिजनका लागि जारी गरिएका सबै अनुमति र अविष्यमा जारी गरिने सबै अनुमति रद्द गरिनेछन् ।’ यसकारले विदेशी पर्यटकसँग अन्तयन्तै जरुरी नहुँदासम्म नेपालको यात्रा नगर्न अपिल गरेको छ । भोलि १४ अप्रिलदेखि नेपाल आउने बैलाई क्वारेन्टाइनमा राखिने निर्णय गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कलङ्की–महाराजगञ्ज सडक विस्तारको तयारी
कलङ्की–महाराजगञ्ज सडक विस्तारको तयारी
ओली सरकारको सय दिनः प्रधानमन्त्री फेरिए, फेरिएन कार्यशैली
ओली सरकारको सय दिनः प्रधानमन्त्री फेरिए, फेरिएन कार्यशैली
संघीयता खारेजीको माग राख्दै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन
संघीयता खारेजीको माग राख्दै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन
हेलो सरकारका दुःख र सफलता: विद्युत प्राधिकरण बोर्डफस्ट, श्रम र भौतिक पूर्वाधार मन्त्रालय फेल
हेलो सरकारका दुःख र सफलता: विद्युत प्राधिकरण बोर्डफस्ट, श्रम र भौतिक पूर्वाधार मन्त्रालय फेल
गृहमन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह पौडेलद्वारा अस्वीकार
गृहमन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह पौडेलद्वारा अस्वीकार
फेवा र गण्डकी बैंक मर्ज, एकिकृत कारोबार सुरु
फेवा र गण्डकी बैंक मर्ज, एकिकृत कारोबार सुरु
नेपाल प्रहरीलाई प्रविधीको अभावः प्रहरी महानिरीक्षक खनाल
नेपाल प्रहरीलाई प्रविधीको अभावः प्रहरी महानिरीक्षक खनाल
काँग्रेस नेता रामचन्द्र पौडलले मतदान गरे !
काँग्रेस नेता रामचन्द्र पौडलले मतदान गरे !
Cuba set to launch constitutional rewrite to reflect reforms
सरकारको विरोधमा माइतीघरमा लाग्यो यस्तो नारा, दुई पूर्वप्रधानन्यायाधीश पनि जुलुसमा
सरकारको विरोधमा माइतीघरमा लाग्यो यस्तो नारा, दुई पूर्वप्रधानन्यायाधीश पनि जुलुसमा

तपाईंले छुटाउनुभयो कि?