“छोरीले जन्माएका आमाहरू” पुस्तकको अन्तर्राष्ट्रिय लोकार्पण

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ४, २०७९
|
|
४८ पटक हेरिएको
Shares
“छोरीले जन्माएका आमाहरू” पुस्तकको अन्तर्राष्ट्रिय लोकार्पण

सारांश

  • भर्जिनिया ।
  • नेपालबाहिर हाल अमेरिकाका विभिन्न राज्यहरूमा बसोबास गरिरहेका बाह्रजना छोरीद्वारा सिर्जित आमाहरूको जीवनकथा समेटिएको “छोरीले जन्माएका आमाहरू” पुस्तकको हालै अन्तर्राष्ट्रिय लोकार्पण भएको छ ।
  • जुममार्फत अमेरिकाबाट गत शनिबार सार्वजनिक गरिएको यस पुस्तकले सातजना जीवित र पाँचजना दिवंगत आमाहरूको सत्य–कथा भनेको छ ।

भर्जिनिया । नेपालबाहिर हाल अमेरिकाका विभिन्न राज्यहरूमा बसोबास गरिरहेका बाह्रजना छोरीद्वारा सिर्जित आमाहरूको जीवनकथा समेटिएको “छोरीले जन्माएका आमाहरू” पुस्तकको हालै अन्तर्राष्ट्रिय लोकार्पण भएको छ ।

जुममार्फत अमेरिकाबाट गत शनिबार सार्वजनिक गरिएको यस पुस्तकले सातजना जीवित र पाँचजना दिवंगत आमाहरूको सत्य–कथा भनेको छ । स्मरणीय छ, यस पुस्तकको सार्वजनीकीकरण करिब एक सातापहिले काठमाडौंबाट पनि गरिएको थियो ।

पुस्तकको अन्तर्राष्ट्रिय सार्वजनिक समारोहमा उपस्थित र पुस्तकका पात्रसमेत रहेकी आमा राधा कँडेल (रमा मिश्र) र जया घिमिरे, कार्यक्रमका वक्तात्रय रजनी ढकाल, महेश पौडेल र केशव ज्ञवाली, अक्षर क्रिएसन्सका डा। अर्चना थापा तथा पुस्तकका परिकल्पनाकार, संयोजक तथा एक लेखक मञ्जु थापाका साथै सम्पादक जयदेव गौतम र सम्पूर्ण लेखकहरूले मुखपृष्ठ प्रदर्शन गर्दै सामूहिक रूपमा पुस्तकको लोकार्पण गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हात बजारेर ठट्टा गर्दै मोदी र ट्रम्प
हात बजारेर ठट्टा गर्दै मोदी र ट्रम्प
बजेटले मूल्यवृद्धि नियन्त्रण र आर्थिक संकट टार्दैन : राजेन्द्र लिङ्देन
बजेटले मूल्यवृद्धि नियन्त्रण र आर्थिक संकट टार्दैन : राजेन्द्र लिङ्देन
सभामुख कृष्णबहादुर महरालाई घोराही उपमहानगरको भव्य सम्मान
सभामुख कृष्णबहादुर महरालाई घोराही उपमहानगरको भव्य सम्मान
नेपालमा युरोपियन क्लब एसी मिलानको जुनियर फुटबल क्याम्प हुने
नेपालमा युरोपियन क्लब एसी मिलानको जुनियर फुटबल क्याम्प हुने
कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने
टाइ टेईको असर ५ दिनसम्म जारी रहने
टाइ टेईको असर ५ दिनसम्म जारी रहने
संविधानअनुसार नयाँ जिल्लामा सेवा प्रवाह गर्न १०/१० वटा सरकारी कार्यालय स्थापना गर्ने निर्णय
संविधानअनुसार नयाँ जिल्लामा सेवा प्रवाह गर्न १०/१० वटा सरकारी कार्यालय स्थापना गर्ने निर्णय
उपराष्ट्रपति पुनद्वारा सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित
उपराष्ट्रपति पुनद्वारा सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित
काठमाडौँमा ग्यास अभाव हटाउन जुनसुकै ब्रान्डका सिलिन्डर साटासाट गर्न पाइने, मन्त्री यादवको निर्देशन
काठमाडौँमा ग्यास अभाव हटाउन जुनसुकै ब्रान्डका सिलिन्डर साटासाट गर्न पाइने, मन्त्री यादवको निर्देशन
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

तपाईंले छुटाउनुभयो कि?