संगीतकार बिजु बज्रको निधन

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख १५, २०७६
|
|
४७ पटक हेरिएको
Shares
संगीतकार बिजु बज्रको निधन

सारांश

  • संगीतकार बिजु बज्र (बज्राचार्य)को आज निधन भएको छ ।
  • ह्रदयघातका कारण उनको निधन भएको बताइएको छ ।
  • ह्रदयघात भए पछि उनलाई उपचारका लागि काठमाडौँको मिनभवनमा रहेको सिभिल अस्पताल लगिएको थियो ।

संगीतकार बिजु बज्र (बज्राचार्य)को आज निधन भएको छ । ह्रदयघातका कारण उनको निधन भएको बताइएको छ । ह्रदयघात भए पछि उनलाई उपचारका लागि काठमाडौँको मिनभवनमा रहेको सिभिल अस्पताल लगिएको थियो ।

संगीतकार बज्रको पार्थिव शरिरलाई अहिले अस्पतालमै राखिएको छ । भोली उनको दाहसंस्कार गरिने बताइको छ ।

२०२८ सालमा गुल्मीमा जन्मिएका बज्रलाई ५ वर्ष अघि पनि २ पटक ह्रदयघात भएको थियो ।
उनले संगीत सिर्जना गरेका तिमी म भन्दा कोशौ टाढा छौ, मै ठूली भैछु रे, विस्तारै छायो आँखामा अध्यारो लगायतका गीत एक समय सर्वाधिक चर्चित गीतको श्रेणीमा पर्न सफल भएका थिए ।

बज्र काठमाडौँको बबरमहलमा बस्दै आएका थिए । उनको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भानुमतिमा ४७ वर्षपछि ब्यूँताइयो शिवरात्रि मेला
भानुमतिमा ४७ वर्षपछि ब्यूँताइयो शिवरात्रि मेला
दल विभाजन अध्यादेश ल्याउने ओलीको चाहनामा देउवाको अवरोध
दल विभाजन अध्यादेश ल्याउने ओलीको चाहनामा देउवाको अवरोध
नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने पक्राउ
नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने पक्राउ
प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा:मुख्यमन्त्री शेरधन राई
प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा:मुख्यमन्त्री शेरधन राई
विमानस्थलबाट रुँदै आर्यघाट पुगेका निशानका बुवा प्लास्टिकको पोकोमा छोराको शव देख्दा भक्कानिए
विमानस्थलबाट रुँदै आर्यघाट पुगेका निशानका बुवा प्लास्टिकको पोकोमा छोराको शव देख्दा भक्कानिए
शिर्ष नेताका उम्मेदवार किन आफ्नै पालिकामा पराजित
शिर्ष नेताका उम्मेदवार किन आफ्नै पालिकामा पराजित
पैसा लिएर लाइसेन्स दिने ८ जना कम्प्युटर अपरेटरलाई भ्रष्टाचार मुद्दा
पैसा लिएर लाइसेन्स दिने ८ जना कम्प्युटर अपरेटरलाई भ्रष्टाचार मुद्दा
नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ, पत्नी र बुहारी अस्पताल भर्ना
नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ, पत्नी र बुहारी अस्पताल भर्ना
चुनाव लड्न धमाधम राजिनामा दिदै शिक्षक देखि सरकारी कर्मचारी
चुनाव लड्न धमाधम राजिनामा दिदै शिक्षक देखि सरकारी कर्मचारी
एकीकृत पार्टीमा कहिले ओली, कहिले प्रचण्ड एक नम्बर नेता !
एकीकृत पार्टीमा कहिले ओली, कहिले प्रचण्ड एक नम्बर नेता !

तपाईंले छुटाउनुभयो कि?