जनताका गुनासा प्रत्यक्ष सुन्न गृहकाे हटलाइन अाजैदेखि सुरू

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ २६, २०७४
|
|
५८ पटक हेरिएको
Shares
जनताका गुनासा प्रत्यक्ष सुन्न गृहकाे हटलाइन अाजैदेखि सुरू

सारांश

  • काठमाडौं ।
  •  गृह मन्त्रालयले जनताका गुनासा प्रत्यक्ष सुन्न र सुझाव संकलनका लागि ‘हटलाइन’ सेवा सुरु गर्न लागेको छ ।
  • ४ अंकको हटलाइन नम्बर सञ्चालनमा ल्याउने अन्तिम तयारी भएको मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले जानकारी दिए ।

काठमाडौं ।  गृह मन्त्रालयले जनताका गुनासा प्रत्यक्ष सुन्न र सुझाव संकलनका लागि ‘हटलाइन’ सेवा सुरु गर्न लागेको छ । ४ अंकको हटलाइन नम्बर सञ्चालनमा ल्याउने अन्तिम तयारी भएको मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले जानकारी दिए ।

उनका अनुसार सोमबारबाटै हटलाइन सेवा सुरु हुनेछ । विशेषगरी प्रहरी प्रशासनसँग सम्बन्धित गुनासा सुन्न हटलाइनको व्यवस्था गर्न लागिएको स्रोतले जनाएको छ ।

‘जनतासँग गृहमन्त्री’ भन्ने नारासाथ हटलाइनको सुविधा विस्तार गर्न लागिएको मन्त्रालयले जनाएको छ । आमनागरिकका गुनासा सुनुवाइ गरी तत्काल दोषीलार्य कारबाही गर्न हटलाइन सुविधा विस्तार गर्न लागिएको मन्त्रीको सचिवालयले जनाएको छ ।

पहिलो चरणमा हटलाइन सेवा ७ घन्टा खुला रहनेछ । विहान १० बजेदेखि साँझ पाँच बजेसम्म आम नागरिकले गृहमन्त्रीसमक्ष आफ्ना गुनासा राख्न पाउनेछन् । यो सेवा गृहमन्त्रीको सचिवालय मातहत रहनेछ । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीलाई फोन गरेर पिज्जा अर्डर गरेपछि
प्रहरीलाई फोन गरेर पिज्जा अर्डर गरेपछि
संवेदनशील ठाउँमै प्रियंकाको कपडा च्यातिएपछि..
संवेदनशील ठाउँमै प्रियंकाको कपडा च्यातिएपछि..
अछाम र बझाङमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल
अछाम र बझाङमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल
पाथीभरा देवीको दर्शन गर्न पैदलयात्रा शुरु….
पाथीभरा देवीको दर्शन गर्न पैदलयात्रा शुरु….
कोरोनाबाट १३ हजारको मृत्यु, संक्रमितको संख्या ३ लाख बढी
कोरोनाबाट १३ हजारको मृत्यु, संक्रमितको संख्या ३ लाख बढी
प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन
प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण
नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण
अविवाहित युवतीले जेलमै बच्चा जन्माइन्, ५ हजार धरौटी बुझाउन नसक्दा थुनामा
अविवाहित युवतीले जेलमै बच्चा जन्माइन्, ५ हजार धरौटी बुझाउन नसक्दा थुनामा
झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न :  ‘तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’
झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न : ‘तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’

तपाईंले छुटाउनुभयो कि?