जन्मबार अनुसार आफ्नो स्वोभाव जान्नुहोस् !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ ८, २०७४
|
|
५७ पटक हेरिएको
Shares
जन्मबार अनुसार आफ्नो स्वोभाव जान्नुहोस् !

सारांश

  • ज्योतीषशास्त्रले तपाईंको जन्मबार अनुसार तपाईंको स्वभाव कस्तो हुन्छ त्यसको वर्णन गरेको छ ।
  • यदि तपाईं कसैको स्वभाव जान्न चाहानुहुन्छ भने तपाईंलाई यसले सहयोग गर्नेछ ।
  • कुन बार जन्मिएका व्यक्ति कस्ता हुन्छन् त ?

ज्योतीषशास्त्रले तपाईंको जन्मबार अनुसार तपाईंको स्वभाव कस्तो हुन्छ त्यसको वर्णन गरेको छ । यदि तपाईं कसैको स्वभाव जान्न चाहानुहुन्छ भने तपाईंलाई यसले सहयोग गर्नेछ । कुन बार जन्मिएका व्यक्ति कस्ता हुन्छन् त ? तल पढ्नुहोस् ।

आइतबार
आइतबार जन्मिएका व्यक्ति कम बाल्ने, धर्ममा रुची राख्ने र भाग्यमानी हुन्छन् ।यिनीहरु सबैलाई खुसी बनाउन प्रयत्न गर्छन् र फलस्वरुप सबैबाट मानसम्मान  पाउँछन् । यिनीहरुको आयु लामो हुन्छ ।

सोमबार
सोमबार जन्मिएका व्यक्ति मिहिनेती, ज्ञानी र बहादुर हुन्छन् । यिनीहरु मिष्ठभाषी हुन्छन् । यिनिहरु भोगी हुन्छन् ।

मंगलबार
मंगलबार जन्मिएका व्यक्ति साहसी र बहादुर हुन्छन् । यिनीहरु चाँडैनै उत्तेजित भैहाल्ने खालका हुन्छन् जसले गर्दा समय समयमा विवादमा परीरहन्छन् र तनाव महसुस गरीरहन्छन् । यिनीहरुमा रचनात्मक गुण हुन्छ ।

बुधबार
बुधबार जन्मिएका व्यक्ति बहुमुखी प्रतिभाको धनी हुन्छन् । यिनीहरु बुद्धिमान हुन्छन् र मीठो बोली भएका हुन्छन् । यिनीहरु धर्मकर्ममा रुची राख्ने खालका हुन्छन् ।

बिहिबार
बिहिबार जन्मिएका व्यक्ति निडर, बुद्धिमान  र भाग्यमानी हुन्छन् । यिनीहरुमा असाधारण व्यक्तित्व हुन्छ । यिनीहरुको जीवनमा मित्रताको विशेष स्थान हुन्छ र यिनीहरु खुसी रहन मन पराउँछन् ।

शुक्रबार
शुक्रबार जन्मिएका व्यक्ति सहनशिल र बुद्धिमान हुन्छन् । यिनीहरु आफ्नो निर्णयमा अडिग हुन्छन् र अप्ठ्यारो परिस्थितिको डटेर सामना गर्छन् । यिनीहरुले जीवनमा मानसम्मान समेत पाउँछन् ।

शनिबार
शनिबार जन्मिएका व्यक्ति परिवारमा सुख दिन रुचाउने र जोखिम बहन गर्न डराउने हुन्छन् । यिनीहरु अरुको रिस गर्ने खालका हुन्छन् । यिनीहरु तनाव लिगिरहने खालका हुन्छन् । यिनीहरु टेकनिकल फिल्डमा रुची राख्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समय अभावका कारण परामर्श समिति गठन गर्न नसकिएको -विद्यासुन्दर शाक्य
समय अभावका कारण परामर्श समिति गठन गर्न नसकिएको -विद्यासुन्दर शाक्य
दुर्घटनाको निगरानी गर्न काठमाडौँ उपत्यकामा एएनपीआर क्यामेरा जडान
दुर्घटनाको निगरानी गर्न काठमाडौँ उपत्यकामा एएनपीआर क्यामेरा जडान
प्रतिनिधिसभामा तीन महिनापछि सांसद भण्डारीको सम्बोधन
प्रतिनिधिसभामा तीन महिनापछि सांसद भण्डारीको सम्बोधन
एसिया कप छनाेटः नेपाललाई तेस्राे सफलता, सन्दिपले दिलाए नेपाललाई तेस्राे विकेट
एसिया कप छनाेटः नेपाललाई तेस्राे सफलता, सन्दिपले दिलाए नेपाललाई तेस्राे विकेट
अचानक पृथ्वी घुम्न छाड्यो भने के हुन्छ ?
अचानक पृथ्वी घुम्न छाड्यो भने के हुन्छ ?
बाढी, पहिरोसहितका प्राकृतिक प्रकोपबाट ४७ जनाको मृत्यु
बाढी, पहिरोसहितका प्राकृतिक प्रकोपबाट ४७ जनाको मृत्यु
भुस्याहा कुकुरको नाममा सकियो २ करोड
भुस्याहा कुकुरको नाममा सकियो २ करोड
पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार
पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार
राजकुमार बानियाँको नयाँ तिजि गित दिदिभाई भिडियोसहित
राजकुमार बानियाँको नयाँ तिजि गित दिदिभाई भिडियोसहित
काठमाडौं ७ पनि बामगठबन्धनका रामवीरको अग्रता
काठमाडौं ७ पनि बामगठबन्धनका रामवीरको अग्रता

तपाईंले छुटाउनुभयो कि?