जागिरको प्रलोभन देखाएर क्रिश्चियन बनाएपछि…

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख २४, २०७५
|
|
३८ पटक हेरिएको
Shares
जागिरको प्रलोभन देखाएर क्रिश्चियन बनाएपछि…

सारांश

  • काठमाडौं,२४ वैशाख ।
  •   क्रिश्चियन बनेमात्र जागिर लगाइदिन्छु भन्दै धर्म परिवर्तन गर्ने तीनजना महिलालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ।
  • काठमाडौंको नागार्जुनकी ४१ वर्षीय सुमित्रा गौली, चितवन भरतपुर महानगरपालिका १६ की ४२ वर्षीय फूलदेवी भट्टराई र काठमाडौं कलंकीकी ३६ वर्षीय राधिका महर्जन धर्म परिवर्तन गराएको आरोपमा समातिएका हुन्।

काठमाडौं,२४ वैशाख ।  क्रिश्चियन बनेमात्र जागिर लगाइदिन्छु भन्दै धर्म परिवर्तन गर्ने तीनजना महिलालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको नागार्जुनकी ४१ वर्षीय सुमित्रा गौली, चितवन भरतपुर महानगरपालिका १६ की ४२ वर्षीय फूलदेवी भट्टराई र काठमाडौं कलंकीकी ३६ वर्षीय राधिका महर्जन धर्म परिवर्तन गराएको आरोपमा समातिएका हुन्।

उनीहरुले चितवन भरतपुर नगरपालिका वडा २७ की ३८ वर्षीय लक्ष्मी भट्टराईलाई सीतापाइलास्थित एक चर्चमा लगेर धर्म परिवर्तन गर्न लगाएको र जागिरको प्रलोभन देखाएको प्रहरीले जानकारी दिएको छ।

भट्टराईको उजुरीका आधारमा यी तीन महिलालाई पक्राउ गरिएको हो।
आफूलाई क्रिश्चियन बनेमात्र जागिर लगाइदिने भनेर फकाएको पीडित भट्टराईले काठमाडौँ प्रहरीलाई बताएको एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। मुलुकी ऐनअनुसार धर्म परिवर्तन गर्न लगाएको वा गराएको प्रमाणित भएमा ३ वर्षसम्म जेल सजाय हुनसक्ने छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rudra Ghimire

    Sida thok goli chaati ma janta yak vayar

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्राष्ट्रिय विकासमा चीनको नेतृत्वदायी भूमिका
काठमाडौँमा दशैँको समयमा अपराधका ८२ मुद्दा दर्ता
काठमाडौँमा दशैँको समयमा अपराधका ८२ मुद्दा दर्ता
निःशुल्क प्रवेश नपाएपछि निधिका अंगरक्षकले फनपार्कमा पेस्तोल ताके,
निःशुल्क प्रवेश नपाएपछि निधिका अंगरक्षकले फनपार्कमा पेस्तोल ताके,
दसैँ : यसरी लगाउनुस् टीका, यस्तो छ साइत
दसैँ : यसरी लगाउनुस् टीका, यस्तो छ साइत
अबदेखि सातै प्रदेशबाट स्मार्ट लाइसेन्स
अबदेखि सातै प्रदेशबाट स्मार्ट लाइसेन्स
लम्पसारवादी भन्नेहरु नै प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आउनुभयो : ‘प्रचण्ड’
लम्पसारवादी भन्नेहरु नै प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आउनुभयो : ‘प्रचण्ड’
भारतीय चलचित्रको निषेध हटाउन चलचित्र सङ्घको माग
भारतीय चलचित्रको निषेध हटाउन चलचित्र सङ्घको माग
पन्ध्र करोड लगानीमा टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण
पन्ध्र करोड लगानीमा टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण
सुन तस्करि प्रकरण: १० किलो सुनसहित भारतमा नेपाली पक्राउ
बलिउडमा ठूलो तरंग ल्याएको ‘मी टू: यी हिराेइनले निर्देशकविरुद्धको केस फिर्ता लिइन्
बलिउडमा ठूलो तरंग ल्याएको ‘मी टू: यी हिराेइनले निर्देशकविरुद्धको केस फिर्ता लिइन्