२५.४६ अंकले घट्यो नेप्से परिसूचक

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २३, २०८१
|
|
३३ पटक हेरिएको
Shares
२५.४६ अंकले घट्यो नेप्से परिसूचक

सारांश

  • काठमाडौं।
  • नेप्सेपरि सूचक आज २५.
  • ४६ अंकको घटेको छ ।

काठमाडौं। नेप्सेपरि सूचक आज २५.४६ अंकको घटेको छ ।साताको पहिलो दिन नेप्से परिसूचक २५.४६ अंक घटेर २७०१.९० विन्दुमा झरेको छ। १० अर्ब १२ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६३ अङ्कले ओरालो लागेर चार सय ७९ दशमलव ७२ मा सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ ।

कूल दुई करोड २२ लाख ६२ हजार नौ सय २४ कित्ता शेयर रु १० अर्ब १२ करोड २४ लाख आठ जार दुई सय ४८ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार माहुली लघुवित्त, सिर्जनशिल लघुवित्त, मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

यस्तै, मनकामना इञ्जिनियरिङ हाइड्रोपावर नौ दशमलव ९५ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले आठ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, थ्री स्टार हाइड्रोपावर १०, कुमारी इक्विटी फण्ड आठ दशमलव शून्य सात, गुडविल फाइनान्स छ दशमलव शून्य पाँच, डोल्टी पावर कम्पनी चार दशमलव ५४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले चार दशमलव ४५ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाजुरा, हुम्लामा लेकाली बस्ती सेताम्मे, एक फिटसम्म हिउँ
बाजुरा, हुम्लामा लेकाली बस्ती सेताम्मे, एक फिटसम्म हिउँ
ओलीका अध्यक्षतामा नेकपा बैठक
ओलीका अध्यक्षतामा नेकपा बैठक
आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी
आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी
यि हुन सेवाग्राही संग रेडबुल घुस खाने नायब सुब्बा !
यि हुन सेवाग्राही संग रेडबुल घुस खाने नायब सुब्बा !
अवैध क्रसर उद्योगबाट करोडौँ राजस्व गुम्यो
अवैध क्रसर उद्योगबाट करोडौँ राजस्व गुम्यो
कोही लौरो टेक्दै, कोही बुईमा बोकिएर भोट खसाल्दै
कोही लौरो टेक्दै, कोही बुईमा बोकिएर भोट खसाल्दै
कांग्रेससँग चुनावी तालमेल गरेको  राप्रपाले काठमाडौं–२ मा  भने माधव नेपाललाई सहयोग गर्ने
कांग्रेससँग चुनावी तालमेल गरेको राप्रपाले काठमाडौं–२ मा भने माधव नेपाललाई सहयोग गर्ने
उपेन्द्र यादव केपी ओलीसँग फायर, लगाए यस्ता गम्भिर आरोप
उपेन्द्र यादव केपी ओलीसँग फायर, लगाए यस्ता गम्भिर आरोप
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
निर्मला हत्या प्रकरणः न्याय माग्दै प्रधानमन्त्री निवास अगाडि प्रदर्शन
निर्मला हत्या प्रकरणः न्याय माग्दै प्रधानमन्त्री निवास अगाडि प्रदर्शन