जिसस, काभ्रेपलाञ्चोकमा एमालेको समूह विजयी

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण २५, २०७४
|
|
५३ पटक हेरिएको
Shares
जिसस, काभ्रेपलाञ्चोकमा एमालेको समूह विजयी

सारांश

  • बनेपा, २५ साउन ।
  • काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिमा नेकपा (एमाले)को समूह विजयी भएको छ ।
  • एमालेका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका उद्धव केसीको समूहका सबैले १४ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बनेपा, २५ साउन । काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिमा नेकपा (एमाले)को समूह विजयी भएको छ ।

एमालेका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका उद्धव केसीको समूहका सबैले १४ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सो निर्वाचनमा काँग्रेस– माओवादीको गठबन्धन दुई मतले पराजित भएको थियो ।

समन्वय समितिको उपप्रमुखमा मञ्जु गौतम, महिला सदस्यमा शुभवती शिवभक्ति, राजकुमारी श्रेष्ठ, गीता सुनुवार, दलित तथा अल्पसंख्यकका तर्फबाट विकास मगराती, अन्य सदस्यमा सन्तनु केसी, प्रेमकुमार लामा दोङ, कृष्णबहादुर तामाङ निर्वाचित हुनुभएको छ ।

काभ्रेपलाञ्चोकमा रहेको छ नगरपालिका र सात गाउँपालिकाका २६ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष मतदानमा सहभागी थिए । उनीहरुको शपथग्रहण कार्यक्रम २९ गते हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ लिने
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ लिने
विराटनगरमा ‘छोरी बचाऊ’ पछि ‘छोरी पढाउ’ अभियान, छोरी पढाउन  २५ हजार
विराटनगरमा ‘छोरी बचाऊ’ पछि ‘छोरी पढाउ’ अभियान, छोरी पढाउन २५ हजार
युरोपमा कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको सङ्ख्या ह्वात्तै बढ्यो
युरोपमा कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको सङ्ख्या ह्वात्तै बढ्यो
रुपन्देहीमा समानुपातिकतर्फ काँग्रेस पहिलो
रुपन्देहीमा समानुपातिकतर्फ काँग्रेस पहिलो
अमेरिकाको अलस्कामा २ महिनासम्म अन्धकार छाउने
अमेरिकाको अलस्कामा २ महिनासम्म अन्धकार छाउने
सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय
सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय
एमाले-कांग्रेस दूरी बढ्दै, ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समभावा कति?
एमाले-कांग्रेस दूरी बढ्दै, ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समभावा कति?
एमालेले ४४ स्थानमा बिजयी हुँदा कांग्रेस ३१, माओवादी १५ मा बिजयी, अग्रस्थामा एमालेनै
एमालेले ४४ स्थानमा बिजयी हुँदा कांग्रेस ३१, माओवादी १५ मा बिजयी, अग्रस्थामा एमालेनै
किन काकाकुल बन्यो पूर्वपश्चिम राजमार्गको अमिलिया ?
किन काकाकुल बन्यो पूर्वपश्चिम राजमार्गको अमिलिया ?
कीर्ते नागरिकता बनाइदिएको आरोपमा कर्मचारी पक्राउ
कीर्ते नागरिकता बनाइदिएको आरोपमा कर्मचारी पक्राउ

तपाईंले छुटाउनुभयो कि?