जेठ ३ गते शनिबारको राशिफल यस्तो छ

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ ३, २०७७
|
|
५७ पटक हेरिएको
Shares
जेठ ३ गते शनिबारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ ।
  • गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाईनेछ ।
  • मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज घर परिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्नेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाईनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज घर परिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्नेछ । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिएला र त्यसबाट लाभपनि मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नाता–कुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिनपनि सक्ने सम्भावना छ । परिवारमा रमाइलो वातावरण छाउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज घर परिवारप्रति जिम्मेवारी बढ्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । कृषि कार्यमा सफलता हात लाग्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । यात्रा गर्दा बाटोमा दुख हुन सक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सेवा गर्ने अवसर जुट्न सक्छ । वाणीमा कुशलता आउनेछ । करियरको क्षेत्रमा साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा हर्ष र प्रसन्नताका हुन सक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लाभ,हानी,आय,व्यय,सुख,दुस्ख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘जेनजी’ आन्दोलनका मृतकका परिवारको जाहेरी प्रहरीले आयोगमा पठायो
‘जेनजी’ आन्दोलनका मृतकका परिवारको जाहेरी प्रहरीले आयोगमा पठायो
चीनसँग लड्न भारतले सीमा क्षेत्रमा ६ हजार गोरखा सैनिक खटायो
चीनसँग लड्न भारतले सीमा क्षेत्रमा ६ हजार गोरखा सैनिक खटायो
शनिबारको मौसम : तराईमा हुस्सु, पहाडमा वर्षा र हिमपातको सम्भावना
शनिबारको मौसम : तराईमा हुस्सु, पहाडमा वर्षा र हिमपातको सम्भावना
२२ देशका प्रहरीलाई पछि पार्दै डिएसपी थापाले बढाए नेपालको गौरव
२२ देशका प्रहरीलाई पछि पार्दै डिएसपी थापाले बढाए नेपालको गौरव
सांसद बस्नेत आफैँ टोलटोलमा डेङ्गु नियन्त्रणसम्बन्धी औषधि छर्कदै
सांसद बस्नेत आफैँ टोलटोलमा डेङ्गु नियन्त्रणसम्बन्धी औषधि छर्कदै
मुख्यमन्त्री छान्न आज निर्वाचनः अन्तिममा पाण्डे आउट
मुख्यमन्त्री छान्न आज निर्वाचनः अन्तिममा पाण्डे आउट
भारतीय प्रधानमन्त्री मोदीलाई पाकिस्तानी आकाश प्रतिबन्ध !
दाहाललाई बोलाएर ओलीले राखे सहकार्यको प्रस्ताव
गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको मृत्यु
गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको मृत्यु
दक्षिण एशियामै नेपालमा आँखा उपचार राम्रो
दक्षिण एशियामै नेपालमा आँखा उपचार राम्रो

तपाईंले छुटाउनुभयो कि?