ज्योति विकास बैंकको नयाँ शाखा विर्तामोडमा, थप ३० नयाँ शाखा विस्तार गरिदै

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २०, २०७५
|
२
|
६० पटक हेरिएको
Shares
ज्योति विकास बैंकको नयाँ शाखा विर्तामोडमा, थप ३० नयाँ शाखा विस्तार गरिदै

सारांश

  • काठमाडौं।
  • ज्योति विकास बैंकले झापाको विर्तामोडमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ।
  • नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकको डपुटी गभर्नर चिन्तमणि शिवाकोटीले गरेका छन्।

काठमाडौं। ज्योति विकास बैंकले झापाको विर्तामोडमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ। नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकको डपुटी गभर्नर चिन्तमणि शिवाकोटीले गरेका छन्।

 

बैंकले हाल ६० वटा शाखा कार्यालय तथा २० वटा एटिएममार्फत बैंकिङ सुविधा पुर्याउदै आएको छ।चालु आर्थिक वर्षमा नयाँ ३० वटा शाखा कार्यालय तथा थप २७ वटा एटिएम संचालनमा ल्याउने योजना बनाएको छ। बैंकको हालको चुक्ता पूँजी २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ।

बैंकले हालसम्म एक लाख ५० हजारभन्दा धेरै खाताबाट १९ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरि १६ अर्ब १० करोड रुपैयाँ ऋण लगानी गरेको बैंकले जनाएको छ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Sanju Neupane

    Badhai xa

    Comment Author

    Shiva Siwakoti

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?